New App Notice!

Date Extension Notice of BSc Forestry, AFU 2077-78!


मिति : २०७७/११/१६ गते
B.Sc. Forestry मा भर्ना फाराम भर्ने म्याद बढाईएको सूचना कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय अन्तर्गत B.Sc. Forestry मा विद्यार्थी भर्ना फाराम २०७७ फाल्गुण १७ गते राती १२:०० बजेसम्म Online खुल्ला गरिएकोमा २०७७ फाल्गुण १९ गते राती १२:०० बजेसम्म म्याद थप गरिएकोछ । प्रवेश परीक्षा २०७७ फाल्गुण २४ गते बिहान ११:०० बजे हुनेछ । 

सम्पर्क फोन नं.०५७-५२३३१८, ०५७-५२३२४८




Previous Post Next Post