New App Notice!

Entrance Form Filling Date of FWU - BSc Ag Extended Notice!


सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय अन्तर्गत यस टीकापुर बहुमुखी क्याम्पसमा (QAA Certified) B.Sc. Ag. कार्यक्रमको शैक्षिक सत्र २०७७/०७८ (सन् २०२१) को नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फाराम भर्ने म्याद थप गरी तपसिल अनुसार प्रवेश परीक्षा सञ्चालन गरिने भएकाले भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरुबाट आवेदन माग गरिएको छ ।

B.Sc.Ag. मा भर्ना आवेदन फारामको म्याद थप गरिएको सूचना ।
सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय अर्न्तगत यस टीकापुर बहुमुखी क्याम्पसमा (QAA Certified) B.Sc.Ag. कार्यक्रमको शैक्षिक सत्र २०७७/०७८ (सन् २०२१) को नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फाराम भर्ने म्याद थप गरी तपसिल अनुसार प्रवेश परीक्षा सञ्चालन गरिने भएकाले भर्ना हुन चाहने इच्छुक विद्यार्थीहरुबाट आवेदन माग गरिएको छ । 

New Date:-
भर्ना फाराम बुझाउने अन्तिम मिति (विलम्ब शुल्क रहित) - २००७ फागुन १४ गतेसम्म
भर्ना फाराम बुझाउने अन्तिम मिति (विलम्ब शुल्क सहित) - २००७ फागुन २१ गतेसम्म
प्रवेश परिक्षा - २०७७ चैत्र ४ गते (बिहान ११:३० बजे)
नतिजा प्रकाशन - २०७७ चैत्र ४ गते (सोहिदिन)

Previous Post Next Post