New App Notice!

BSc Ag FWU 2077 Applicant List and VVI Notice about Document Submission for Some Applicants.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर, कैलाली, नेपाल

मिति :- २०७७/१२/०२


विषय - B.Sc. Ag. को प्रवेश परीक्षा सम्बन्धी जरूरी सूचना ।

उपर्युक्त सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय अर्न्तगत यस टीकापुर बहुमुखी क्याम्पसमा मिति २००७ १२।०४ गते बिहान ११:३० बजे संचालन हुने B.Sc. Ag. को प्रवेश परीक्षाका लागि Online/Offline बाट प्रवेश आवेदन फाराम भर्ने तपसिलका केही विद्यार्थीहरुले फाराम भर्व आवश्यक पर्ने कागजात संलग्न नगरेको हुँदा उक्त विद्यार्थीहरूले नेपाल बैंकमा जम्मा गरेको सक्कल बैंक भौचर, सक्कल नागरिकता र १/१ प्रति शैक्षिक योग्यताका प्रमाणपत्रहरू र छात्रवृति कोटाको लागि चाहिने आवश्यक कागजातको छायाकपी मिति २००७।१२।०४ गते बिहान ७ बजेदेखि १० बजेसम्म पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सोही समयमा प्रवेशपत्र वितरण हुने व्यहोरा जानकारी गराईन्छ । 

उक्त समयभित्र कागजात पेश नगरेको खण्डमा नतिजा प्रकाशनमा बाधा भएमा दीन कार्यालय जवाफदेही नहुने व्यहोरा समेत जानकारी गराईन्छ ।

Total Entrance Applicants of BSc Ag, FWU 2077 - 582.

Applicant's List with Information of Students either their Documents are complete or Not - Click Here
Those students with Uncomplete in their Name in the Applicant list, submit the required documents in University on Chaitra 04.

  • प्रवेश पत्र वितरण मिति 2077-12-04 गते बिहान ७ बजेदेखि १० बजेसम्म टीकापुर बहुमुखी क्याम्पसबाट गरिनेछ ।
  • प्रवेश पत्र लिन आउँदा नागरिकता प्रमाण पत्रको सक्कल र Online आवेदन फाराम भर्ने विद्यार्थीले सक्कल बैक भौचर, भर्ना आवेदन फाराम र भर्ना आवेदन फारामसँग Upload गरेका संलग्न सम्पूर्ण प्रमाणहरुको १/१ प्रति छाँयाकपी समेत लिई आउनु पर्नेछ । भर्ना हुँदा सम्पूर्ण प्रमाण पत्रहरुको सक्कल अनिवार्य रुपमा बुझाउनुपर्नेछ ।
  • प्रवेश परीक्षा मिति 2077-12-04 गते मंगलबार बिहान ११ः३० बजे टीकापुर बहुमुखी क्याम्पस, टीकापुर, कैलालीमा सञ्चालन हुनेछ र नतिजा प्रकाशन पनि सोही मितिमा गरिनेछ ।

Far-Western University B.SC. Ag Entrance Exam 2075 Full Result to predict marks to secure seat - See Result

Fee Structure for BSc Ag in AFU All Semesters for both Scholarship and Paying Seats in Details - Click Here

SAFE JOURNEY TO STUDENTS TRAVELLING TO TIKAPUR FOR ENTRANCE EXAMS . BEST OF LUCK FOR YOUR ENTRANCE EXAMS.

Both Result Sheet and Merit List will be available in our Help For Ag App at Chaitra 4, same day of Entrance Exam at night time. 

Best Wishes from our Help For Ag App Team.


Previous Post Next Post