New App Notice!

BSc Ag, FWU - Entrance Exam Result Sheet, Merit List 2077 and Admission Details.


Result Sheet & Merit List of BSc Ag, FWU 2077 Entrance Exam - Click Here to view

Merit List in Details:-

SLC/SEE (१०%) ; १०+२ (विज्ञान / कृषि) वा तीन वर्षे कृषि डिप्लोमा (१०%) र प्रवेश परीक्षाको (८०%) अङ्कभार कायम गरी योग्यता सूचि तयार गरिनेछ योग्यताक्रम अनुसार नै भर्नाको अन्तिम नामावली प्रकाशित गरिनेछ । 
Entrance Merit List is based on 80% of Entrance Score out of 100, 10% of SEE and 10% of +2/ISc Ag.

FWU Contact Hotline Number : ०११-५६०८२४ / ०११-५६०२६५

Do you Know? This App, Help For Ag has Course Bulletin, Notes, Practical Files, Assignments, Past Exam Question papers and many more for your 4 year BSc AG Course of AFU, TU FWU. Visit inside BSc Ag Notes section of Homepage.

Fee Structure in FWU:-

For Scholarship Students - NRs. 7000/- for every semesters.
For Full Paying Students:- NRs. 2,38,000/- in Total.


Watch this video about FWU to know about it in details!


Admission and Seat Details in FWU for BSc Ag 2077.

Total Seats in FWU : भर्ना सूचना अनुसार जम्मा विद्यार्थी भर्ना कोटा एकसय (१००) जना रहनेछ ।
कोटा प्रणाली : जम्मा कोटा - १०० (25 Scholarship seats and 75 Paying Seats)
(Scholarship Seats) छात्रवृत्ति:
1. सुदुरपश्चिम प्रदेशका ९ जिल्ला - ९ ( हरेक जिल्लालाई १ कोटा) 
2. महिला - २ जना 
3. पुरुष - २ जना 
4. स्टाफ कोटा - २ जना 
5. मधेसी - २ जना 
6. दलित - २ जना 
7. जनजाती - २ जना 
8. स्थानीय - २ जना (टीकापुर नगरपालीका क्षेत्रमा स्थायी वसोबास गरि सम्बन्धित क्षेत्र बाट SEE/+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने) 
9. अपाङ्ग - १ 
10. पिछडिएका क्षेत्र - १ 
जम्मा छात्रवृत्ति सङ्ख्या: २५ (छात्रवृत्ति मा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाइ पहिलो प्राथमिकता)

आरक्षित छात्रवृत्ति व्यवस्था : (Scholarship Seats in Details)
सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान संकाय, डीनको कार्यालय टीकापुर बहुमुखी क्याम्पसद्वारा पच्चिस प्रतिशत (२५%) छात्रवृत्तिको व्यवस्था गरिएको छ जसमध्ये सुदुरपश्चिम प्रदेश का 9 वटा जिल्लाहरु (सम्बन्धित जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लावाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय / संस्थामा अध्ययन गरेकोलाई पहिलो प्राथमिकता दिईने) मध्ये प्रत्येक जिल्लाबाट १/१ गरी जना, महिला २ जना, पुरुष २ जना, प्राध्यापक तथा कर्मचारीका श्रीमान् श्रीमति/छोरा/छोरी मध्येबाट २ जना, मधेशी २ जना, दलित २ जना, जनजाति २ जना, स्थानीय २ जना (टीकापुर नगरपालिका क्षेत्रमा स्थायी बसोबास गरी सम्बन्धित क्षेत्रबाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय / संस्थामा अध्ययन गरेकोलाई पहिलो प्राथमिकता दिईने), अपाङ्ग १ जना र पिछडा क्षेत्रबाट १ जना (सम्बन्धित क्षेत्रमा स्थायी बसोबास गरी सम्बन्धित क्षेत्रबाट SEE वा +2 वा सो सरह अध्ययन गरेको हुनुपर्ने र उक्त कोटाहरुमा सामुदायिक विद्यालय / संस्थामा अध्ययन गरेकोलाई पहिलो प्राथमिकता दिईने) लाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था रहेको छ।

छात्रवृतिका लागि आवेदन गर्न इच्छुक परीक्षार्थीले आवश्यक सम्पूर्ण प्रमाण पत्र र सम्बन्धित निकायको सिफारिस एवं अन्य आवश्यक कागजातहरुको सक्कलप्रति संलग्न गरी निवेदन पेश गर्नु पर्नेछ ।

प्रवेश परीक्षाको उत्तीर्णाङ्क पचास प्रतिशत (५०%) रहनेछ । To study in Paying Seats, you must score more than 50 in this exam.


Far-Western University Helpline Contact:
Dean office : 091-560824
HoD office : 091-560265
Location : Tikapur, Kailali
E-mail : info@fwuag.edu.np



Previous Post Next Post