New App Notice!

Pre-Admission Notice, Pre-Admission Online form Details with Link, Seats Details and Time Details of BSc Forestry, IOF, TU 2077.

 
BSc Forestry, IOF, TU 2077 प्रवेश परीक्षा उत्तिर्ण भएपछि जनरल सीट (General Scholarship or Merit Seats), समावेशी जनरल सीट (General Scholarship Quota Seats), जनरल क्यापिटेशन सिट (General Paying Seats)समावेशी क्यापिटेशन सीटमा (Paying Quota Seats) अध्ययन गर्न चाहने उम्मेदवारहरुले अध्ययन गर्न चाहेको क्याम्पस सहित तोकिएको निवेदन भरी Online पेश गर्नु पर्नेछ ।  Students of Rank within 500 will get chance to study in Government colleges. Most of the Top Rank holders will have choosing option in Ag/Vet/Forestry and the left seats will be available till rank 500 (Just a prediction). So Don't forgot to fill Pre-Admission form.

Fee for this different type of seats are :- NRs. 5000-6000 per semester for General Scholarship or Merit Seats and General Scholarship Quota Seats. Additional of NRs. 3 Lakhs in General Paying Seats and Paying Quota Seats. Fee for Private College for BSc forestry is about 8-9 Lakhs for Full course.

Link for Pre-Admission form and Seat details is available below in this post.

Result Sheet or Merit List of BSc Forestry IOF TU 2077:- Click Here to View


Online Pre-Admission Form Filling Time in IOF TU.

1. क्याम्पस छनौट, साधारण सिट (General Scholarship or Merit Seats), साधारण समावेशी सिटको (General Scholarship Quota Seats) लागि दरखास्त Online Application दिने समय : २०७७ साल चैत्र ११ देखि चैत्र १८ गते सम्म ।
2. क्यापिटेशन सिट (General Paying Seats) तथा क्यापिटेशन समावेशी सिटको (Paying Quota Seats) लागि दरखास्त दिने समय : २०७७ साल चैत्र ११ देखि चैत्र २७ गते सम्म 
(Note : All the Students who want to study in IOF TU in any type of Scholarship or Quota or Paying seats must fill this Admission form to get admitted in colleges. If you don't fill this form, you wont get seat even though you may be topper or scholarship holder in entrance exams. Most of the students forgot or don't get notice about filling this form again and lose their seat.)

Pre-Admission Form Types and Form Filling Details:-

(क) जनरल सीटको लागि  (General Scholarship or Merit Seats) - Online निवेदनमा अध्ययन गर्न चाहेको क्याम्पस उल्लेख गरी रु. १००।- को बैंक भौचर सहित पेश गर्नु पर्नेछ । (Link for Online Applying is available below in this post.)
(ख) जनरल समावेशी सिटको लागि (General Scholarship Quota Seats) - Online निवेदनमा अध्ययन गर्न चाहेको क्याम्पस र समावेशी सीट उल्लेख गर्नुका साथै प्रत्येक समावेशी सीटको लागि रु. १००।- को बैंक भौचर र समावेशी सीटको लागि तोकिएको कागजात पेश गर्नु पर्नेछ ।
(ग) जनरल क्यापिटेशन सीटको (General Paying Seats) लागि Online निवेदनमा अध्ययन गर्न चाहेको क्याम्पस उल्लेख गरी यस अ.सं.को खातामा रु. १००।- जम्मा गरेको बैंक भौचर संलग्न गर्नु पर्नेछ ।
() क्यापिटेशन समावेशी सिटको (Paying Quota Seats) लागि - Online निवेदनमा अध्ययन गर्न चाहेको क्याम्पस र समावेशी सीट उल्लेख गर्नुका साथै प्रत्येक समावेशी सिटको लागि चाहिने कागजात र प्रत्येक क्यापिटेशन समावेशी सीटको लागि रु. १००।- का दरले दस्तुर बैंकमा जम्मा गरी भौचर संलग्न गर्नु पर्नेछ ।

प्रवेश परीक्षा उत्तिर्ण पश्चात् निम्नानुसार समावेसी सिटको लागि अनुसूचित समूहको उम्मेदवार रहेको भनी निम्नानुसारको कार्यालयले प्रमाणित गरेको पत्र र सम्बन्धित जिल्ला शिक्षा समन्वय समितिले सामुदायिक सरकारी विद्यालयबाट उत्तिर्ण गरेको भनी प्रमाणित गरेको प्रमाण-पत्र पेश गर्नुपर्नेछ । सामुदायिक सरकारी विद्यालयबाट उत्तिर्ण गरेको आवेदक प्रवेश परीक्षामा उत्तिर्ण भएको उपलब्ध नभएमा मात्र अन्य विद्यालयबाट उत्तिर्ण गरेकोलाई पनि समावेश गर्न सकिनेछ । 
Priority in Quota seats is always for Government school students.
Also Read : Quota Documents - All Types Sample Photo
(१) आदिवासीः सम्बन्धित जिल्ला प्रशासन कार्यालय वाइलाका प्रशासन कार्यालय वा आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा गाउँपालिका/नगरपालिका ।
(२) मधेशी: सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय वा गाउँपालिका/ लिका।
(३) दलित: सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय वा राष्ट्रिय दलित आयोग वा गाउँपालिका/नगरपालिका
(४) पिछडिएको दुर्गम क्षेत्रः सम्बन्धित गाउँपालिका वा नगरपालिका ।
(५) मुश्लिम: सम्बन्धितजिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालय वा गाउँपालिका/नगरपालिका
(६) थारु: सम्बन्धितजिल्ला प्रशासन कार्यालयवा इलाका प्रशासन कार्यालय वा गाउँपालिका/नगरपालिका

क्यापिटेशन सिट (Paying Seats)
क्यापिटेशन सीटका लागि छुट्टै आवेदन फारम भर्नु पर्ने छैन । प्रवेश परीक्षाको योग्यताक्रमको सूची प्रकाशित भएपछि साधारण सीट, समावेशी सीट, साधारण क्यापिटेशन सीट र समावेशी क्यापिटेशन सीटमा भर्नाको लागि Online आवेदन माग गर्नेछ र Online निवेदन परेका उम्मेदवारहरुमध्ये योग्यताकम अनुसार उक्तसीटहरुमा भर्ना लिइने छ । साधारण क्यापिटेशन सिट र समावेशी क्यापिटेशनमा भर्नाका लागि छनौट भएका प्रत्येक उम्मेदवारले क्यापिटेशन वापत रु ३,००,०००।- (तीनलाख) मध्ये भर्ना हुँदा ५०% रकम (रु.१,५०,०००।- वन विज्ञान अध्ययन संस्थान (Institute of Forestry) को नेपाल बैंक लिमिटेड, पृथ्वीचोक, पोखराको चल्ती खाता नं.१९२००१००५७९६७४०००००१ मा जम्मा गर्नु पर्नेछ पहिलो बर्ष दोस्रो सेमेष्टर र दोस्रो वर्ष प्रथम सेमेष्टरमा भर्ना हुने समयमा तोकिएको भर्ना शुल्कका साथै क्यापिटेशन शुल्क क्रमशः २५% (रु.७५,०००।-) का दरले सम्वन्धित क्याम्पसमा जम्मा गर्नु पर्नेछ ।
Fee for BSc Forestry in Private college is about 8 Lakhs for Full course.

विभागीय सिट
स्नातक तहको प्रवेश परीक्षामा सफल भएका उम्मेदवारहरुलाईनेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले पोखरा तथा हेटौडा क्याम्पसको लागि क्रमशः ४ र ५ (जम्मा ९) जना सफल उम्मेदवारहरुलाई मनोनयन गरी पठाउनुपर्नेछ । क्याम्पस नतोकिएको अवस्थामा मनोनयन पत्रका साथ क्याम्पसको लागि निवेदन पेश गर्नु पर्नेछ । नाम प्रकाशित भएपछि भर्ना हुन आउँदा विभागको सक्कलै मनोनयन पत्र पेश गर्नुपर्नेछ । मनोनयन भएका उम्मेदवारहरुलाई डीन कार्यालयकोप्रवेश परीक्षाको योग्यताक्रमको सूची अनुसार भर्ना लिइनेछ । विभागीय सिट खाली रहेमा साधारण क्यापिटेशन सिटमा परिवर्तन गरिनेछ । विभागीय सिटमा भर्नाका लागि छनौट भएका प्रत्येक उम्मेदवारले साधारण क्यापिटेशन सिट सरह रु. ३,००,०००।- (तीन लाख) जम्मा गर्नु पर्नेछ ।

स्टाफ सिट
पोखरा क्याम्पस तथा हेटौडा क्याम्पसको हकमा कार्यरत क्याम्पसका शिक्षक, कर्मचारी तथा निजका छोराछोरीलाई सम्बन्धित क्याम्पसमा नै प्राथमिकता दिइनेछ तर डीन कार्यालयको हकमा सम्बन्धित उम्मेदवारले प्राथमिकता तोकेको क्याम्पसमा प्राथमिकता दिइनेछ । सो बापत उक्त सिट पुरा नभएमा एउटा क्याम्पसको स्टाफ सीटबाट अर्को क्याम्पसका रिक्त सिट पुरा गरिनेछ । यस सिटमा वन विज्ञान अध्ययन संस्थानमा कार्यरत ५ वर्ष सेवा गरेका भएका स्थायी शिक्षक तथा कर्मचारीलाई प्राथमिकता दिइने छ । ५ वर्ष सेवा गरेका स्थायी शिक्षक तथा कर्मचारीबाट सो सिट पुरा नभएमा सो भन्दा कम क्रमश ४,३,२,१ वर्षकोसेवा अवधिलाई प्राथमिकताको आधार बनाइनेछ । उक्त सिटका लागि आवेदन दिदा आफू वा वा बुवा यस अध्ययन संस्थानमा कार्यरत रहेको अवधि समेत खोली प्रमाण पेश गर्नु पर्नेछ । कर्मचारीको हकमा सम्बन्धित निकायबाट प्राप्त पूर्व स्वीकृती पत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । यस सिटको लागि पनि द्रष्टव्य १ मा उल्लेख भए बमोजिम सामुदायिक स्कूलमा अध्ययन गरेकार निज वा निजको कुनै छोराछोरीले यस अध्ययन संस्थानमा कुनै पनि तहमा स्टाफ सिटमा भर्ना गर्न मौका नपाएका उम्मेदवारलाई पहिलो प्राथमिकता दिइनेछ ।
(क) ५ बर्ष भई सामुदायिक स्कूलमा अध्ययन गरी स्टाफ सीटमा मौका नपाएकालाई पहिलो प्राथमिकता
(ख) ५ बर्ष भई बोर्डिड० स्कूलमा अध्ययन गरी स्टाफ सीटमा मौका नपाएकालाई दोस्रो प्राथमिकता
एवं रितले ४,३,२ र १ बर्षको सेवा अवधि अनुसार योग्यताक्रमलाई लिई प्राथमिकता दिइनेछ ।

समावेसी सिट
यस कोटामा सामुदायिक सरकारी विद्यालयबाट SEE वा सो सरह र +२ वा १२ कक्षा उत्तिर्ण गरेकालाई पहिलो प्राथमिकता दिइनेछ । यस सिटको योग्यताक्रम द्रष्टव्य १ मा उल्लेख भए अनुसार निर्धारण गरिनेछ । सो बाट उक्त सिट पुरा नभएमा साधारणतर्फ गाभिने छ ।

पिछडिएको क्षेत्र
यस सिट अर्न्तगत त्रि.वि.वि.ले. तोकेको पिछडिएको दुर्गम क्षेत्र(अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला) का उम्मेदवारलेप्राथमिकताको आधार र प्रवेश परीक्षाको योग्यताक्रमानुसार भर्नाको अवसर पाउनेछन् । यस सिट अन्तर्गत प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुले नागरिकता प्राप्त गरेको जिल्लाको तोके अनुसारको दुर्गम स्थानबाट सामुदायिक / सरकारी स्कूलबाट नैSEEवा सो सरह र +२ वा १२ कक्षापास गरेकोलाई पहिलो प्राथमिकतादिईनेछ ।यदि SEE वा सो सरह दुर्गम स्थानबाट र +२ वा १२ कक्षा सुगम स्थानमा उत्तिर्ण भएकालाई दोश्रो प्राथमिकता तथा +२ वा १२ कक्षा दुर्गम स्थानबाट र SEE वा सो सरह सुगम स्थानबाट उत्तिर्ण भएकालाई तेश्रो प्राथमिकता दिईने छ । साथै पिछडिएको क्षेत्रको समावेशी सिटको हकमा समेत सोही अनुसार गरिनेछ । 


Total Seats Information for BSc Forestry in IOF, TU.

(Click in the photo for Best view)
Total Seats in All Campuses:- 80 in Pokhara Campus, 80 in Hetauda Campus and 50 in Kathmandu Forestry College.
(Capitation means Paying Seats in the Seat details Photo available below. Paying seat fee is NRs. 3 Lakhs for Full course.)

Quota Documents - All Types Sample Photo - Prepare this Document if you want to Apply in Quota Seats. ]



भर्नाको समयमा थप बुझाउनु पर्ने कागजातहरु

(क) अन्य शैक्षिक योग्यताको लब्धाड्ढपत्र (एस.एल.सी./SEE देखि) तथा चारित्रिक प्रमाणपत्रहरुको प्रतिलिपिहरु।
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
(ग) विदेश तथा अन्य विश्वविद्यालयबाट परीक्षा उत्तिर्ण गरेको भए माइग्रेशन सर्टिफिकेट र त्रि.वि. को समकक्षताको प्रमाणपत्र ।
(घ) कोटामा भर्ना हुन चाहनेले सम्बन्धित कोटाको लागि आवश्यक प्रमाणपत्र वा सिफारिश पत्र ।
(ङ) सम्पूर्ण सक्कल प्रमाणपत्रहरु र पासपोर्ट साईजको २ प्रति फोटो साथमा लिई सफल उम्मेदवार आफै उपस्थित हुनु पर्नेछ।

IOF TU Bank Information:-

Bank Name : Nepal Bank Limited, Prithivi Chowk, Pokhara Branch.
Account Name : Institute of Forestry
Account Number : 19200100579674000001.

Online Pre-Admission Form Filling Link:-

1. Pre-Admission Registration Link for Pokhara Campus after Bank Voucher Deposition:- Click Here   (https://admission.iofpc.edu.np/apply-admission.php)
2. Admission Application Status to review after successful submission - Click Here
3. Score Card (You can Download your Entrance Examination Result Score card if you Passed Entrance Examination.Click Here


Contact Address of IOF, TU.
Phone : +977-1-4333927, +977-61-430467 (Liaison office Pokhara)
Email : info@iof.edu.np || dean@iof.tu.edu.np

BSc Forestry, IOF, TU Campuses:-

Previous Post Next Post