New App Notice!

BSc AG - FWU Far Western University First Admission Notice for Scholarship and Paying Seats 2077.


सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर, कैलाली, नेपाल

मिति :२०७७/१२/०५

Notice for Scholarship Seats:-

विषय :- B.Sc. Ag. मा २०७७/०७८ सालको छात्रवृति कोटामा भर्ना सम्बन्धी प्रथम सूचि प्रकाशित
बारे सूचना ।

यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७७/०७८ सालमा B.Sc. Ag. मा भर्नाका लागि मिति २०७७-1२-0४ गते बुधबारका दिन लिएको प्रवेश परीक्षामा छात्रवृति कोटामा उत्तिर्ण भएका विद्यार्थीहरुको प्राप्ताङ्कको योग्यताक्रम अनुसार तपसिल बमोजिमका विद्यार्थीहरु छात्रवृति कोटामा छनौट भएको हुँदा सम्बन्धित विद्यार्थीले भर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको १/१ प्रति छाँयाकपी, २ प्रति फोटो र प्रमाणपत्रहरुको सक्कल प्रति सहित प्रथम सेमेस्टरमा लाग्ने शुल्क यस कृषि विज्ञान संकायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको च.हि.नं. १०७००१०६५५३9२२५०००००१ मा जम्मा गरेको रु. १८,२००। (अक्षेरुपी अठारहजार दुइसय मात्र) को सक्कल बैक भौचर पेश गरी मिति २०७७/१२/१२ गते कार्यालय समयभित्र भर्ना गरिसक्नुपर्ने ब्यहोरा जानकारी प्रराईन्छ । 
साथै तोकिएको समयावधिभित्र भर्ना नगरी भर्नाबाट बञिचत भएमा विद्यार्थी स्वयम जिम्मेवार हुनेछ ।

नोट प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा सकभर त्रुटि नहोस भन्ने हेतुले नतिजा प्रकाशित गरिएको
छ। त्रुटि भेटिएको खण्डमा कृषि विज्ञान संकाय डीन कार्यालयको अभिलेख अनुसार सच्याइने छ ।

Admission List in Scholarship Seats is in the photo Below:-




Notice for Paying Seats:-

विषय :- B.Sc. Ag. मा २०७७/०७८ सालको पूर्ण शुल्क कोटामा भर्ना सम्बन्धी प्रथम सूचि प्रकाशित बारे सूचना ।

यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७७/०७८ सालमा B.Sc.Ag. मा भर्नाका लागि मिति २०७७।१२।०४ गते बुधबारका दिन लिएको प्रवेश परीक्षामा पूर्ण शुल्क कोटामा उत्तिर्ण भएका विद्यार्थीहरुको प्राप्ताङ्कको योग्यताक्रम अनुसार तपसिल बमोजिमका विद्यार्थीहरु पूर्ण शुल्क कोटामा छनौट भएको हुँदा सम्बन्धित विद्यार्थीले भर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको १/१ प्रति छाँयाकपी, २ प्रति फोटो र प्रमाणपत्रहरुको सक्कल प्रति सहित प्रथम सेमेस्टरमा लाग्ने शुल्क यस कृषि विज्ञान संकायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको च.हि.नं. १०७००१०६५५३9२२५०००००१ मा जम्मा गरेको रु. १,२३,२००। (अक्षेरुपी एकलाख तेइसहजार दुइसय मात्र) को सक्कल बैक भौचर पेश गरी मिति २०७७/१२/१२ गते कार्यालय समयभित्र भर्ना गरिसक्नुपर्ने व्यहोरा जानकारी गराईन्छ । साथै तोकिएको समयावधिभित्र भर्ना नगरी भर्नाबाट बञिचत भएमा विद्यार्थी स्वयम जिम्मेवार हुनेछ ।

Admission List in Paying Seats is in the photo Below:-



To Download PDF File of Full Notice - Click Here




Previous Post Next Post