New App Notice!

Notice for Transcript Submission of BSc Ag in IAAS, TU 2077-78!


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं

कृषि/वागवानी स्नातक (B.Sc.Ag./Hort.) तहमा विद्यार्थी भर्नासम्बन्धी अतिरिक्त सूचना

प्रकाशित मिति: २०७७/११/२३

यस अध्ययन संस्थानवाट शैक्षिक सत्र ०७७/२०७८ लागि कृषि वागवानी स्नातक (B.Sc.Ag./Hort.) तहमा नया विद्यार्थी भना गर्न सञ्चालन हुने प्रवेश परीक्षाको फाराम भर्दा ११ उर्तिण गरी कक्षा १२ को परीक्षामा सम्मिलित भएका विद्यार्थीहरुले कक्षा ११ उत्तिर्ण गरेको मार्कसित upload गरी प्रवेश परीक्षामा सम्मिलित भएको र लब्धांक पत्र (Transcript) पेश गर्ने समय मिति २०७७/११/१३ गतेको प्रकाशित सूचना अनुसार मिति २०७७/११/२३ गतेसम्म कायम गरिएकोमा अधिकांश विद्यार्थीहरुले समयमा लब्धांक पत्र (Transcript) पेश गर्न नसकेको हुँदा वर्तमान परिस्थितिलाई मध्यनजर गरी मिति २०७७/१२/०३ गतेसम्म कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
साथै मेरिट लिष्ट मिति २०७७/१२/०४ गतेभित्र प्रकाशित गरिने व्यहोरा जानकारी गराइन्छ।

फोनः ०७७१-४३३०५00/४३३००००
इमेल: info@iaas.edu.np

Note : If you want to study in IAAS TU in any type of seats like scholarship seats or Quota seats or Paying/IDF Seats, then you must submit your Transcript to make your name published in Merit List of TU. So submit Transcript if you want to study in TU. 
If you don't submit transcript, you wont get chance to study in IAAS, TU as your name will not be published in merit list. If your marks in Entrance exam is less but pass, then also you have chance to get seats as most of the students have not submitted transcript. So submit it even if your marks is less but pass. You may get paying seats in government colleges of IAAS, TU.



Previous Post Next Post