New App Notice!

Pre-Admission Form Filling Notice and Link for BSc Forestry, IOF, Hetauda Campus 2077.

 
त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
हेटौडा क्याम्पस
हेटौडा, नेपाल
मिति : २०७७-१२-११

स्नातक तहमा भर्नाको लागि आवेदन सम्वन्धी सूचना
स्नातक तहको शैक्षिक शत्र २०७७-८१ मा भर्नाका लागि वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.नं. ३४८ मिति २०७७।१२।१० मा प्रकाशित प्रवेश परिक्षाफलको योग्यताक्रमानुसार यस हेटौडा क्याम्पस, हेटौडामा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण, समावेशी सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।१८ गते सम्म वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडाको नेपाल बैंक लिमिटेड, हेटौडा सिटी अफिस शाखा, हेटौडामा रहेको Ban Bigyan Adhyan Sansthan को चल्ती खाता नं. ०२५००१००४४१४९९०००००१ मा साधारण सिटका लागि रु. १०० र साधारण समावेशी सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० का दरले जम्मा गरेको बैंक भाउचर र डीन कार्यालयको मिति २०७७।१०।१९ गतेको स्नातक तहको भर्ना सम्बन्धि सूचनामा उल्लेख भएको कागजात सहित यस क्याम्पसको website: admission.iofhc.edu.np मार्फत निवेदन पेश गर्नुपर्ने छ ।

क्यापिटेशन सिटमा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण (क्यापिटेशन) र समावेशी क्यापिटेशन सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।२७ गते सम्म वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस, हेटौडाको नेपाल बैंक लिमिटेड, हेटौडा सिटी अफिस शाखा, हेटौडामा रहेको Ban Bigyan Adhyan Sansthan को चल्ती खाता नं. ०२५००१००४४१४९९०००००१ मा साधारण क्यापिटेशन सिटका लागि रु. १०० र समावेशी क्यापिटेशन सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० का दरले जम्मा गरेको बैंक भाउचर र डीन कार्यालयको मिति २०७७१०।१९ गतेको स्नातक तहको भर्ना सम्बन्धि सूचनामा उल्लेख भएका कागजात सहित यस क्याम्पसको website: admission.iofhc.edu.np मार्फत निवेदन पेश गर्नुपर्ने छ । 

साथै समावेशी सिटमा भर्ना हुन चाहने परिक्षार्थीहरुले व.वि.अ. सं. डीनको कार्यालयको प.सं. २०७७/०७८ मिति २०७७/१०/१९ गतेको प्रकाशित सूचना अनुसार तोकिएका आवश्यक कागजातहरु पेश गर्नुपर्ने छ ।

Note : This notice is for Hetauda Campus. We have already posted in the App about the notice for Pokhara campus.


Online Pre-Admission Form Filling Link for Hetauda Campus:-

1. Pre-Admission Registration Link for Hetauda Campus after Bank Voucher Deposition:- Click Here   (https://admission.iofhc.edu.np/apply-admission.php)
Note : Filling form from Mobile may show error, your device may not support. So we recommend to fill form from Laptop only.
2. Admission Application Status to review after successful submission - Click Here
3. Score Card (You can Download your Entrance Examination Result Score card if you Passed Entrance Examination.Click Here


Payment Information

साधारण (जनरल सिट) र साधारण समावेशी सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।१८ गतेसम्म नेपाल बैंक लिमिटेड मा रहेको Institute of Forestry Hetauda Campus को चल्ती खाता नं. 0250010044149900001 मा साधारण सिटका लागि रु. १०० र साधारण समावेशी सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित पेश गर्नुपर्ने छ ।

क्यापिटेशन सिटमा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण (क्यापिटेशन) र समावेशी क्यापिटेशन सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।२७ गतेसम्म नेपाल बैंक लिमिटेड मा रहेको Institute of Forestry Hetauda Campus को चल्ती खाता नं. 0250010044149900001 मा साधारण क्यापिटेशन सिटका लागि रु. १०० र समावेशी क्यापिटेशन सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित पेश गर्नुपर्ने छ ।

Previous Post Next Post