New App Notice!

Admission Open Notice of Prithu Technical College, TU


त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पृथु टेक्निकल कलेज 
(Prithu Technic College)

मिति Date २०७७/११/१६

सूचना ! सूचना ! सूचना !!

सम्पूर्ण छात्र छात्रालाई यो सूचना गरिन्छ कि यस पृथु टेक्निकल कलेज देउखुरीमा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तरगत शैक्षिक सत्र ०७७/०७८ का लागि चार वर्षे Bsc. Ag. कार्यक्रममा भर्ना हुन चाहने विद्यार्थीहरुबाट शै.स.०७७/०७८ का लागि मिति २०७७/११/१५ गते त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको प्रवेश परीक्षामा उत्तीण भएका विद्यार्थीहरुलाई २०७७/११/२२ गते साँझ ५ बजे सम्मका लागि भर्ना आवेदन फर्म खुलेको सूचना प्रकाशित गरिएको छ।
आववेदन फर्म तपसिल अनुसारका ठाउँमा बुझाउन सकिनेछ ।

तपसिल :-
१. पृथु टेक्निकल कलेज ,देउखुरी, दाङ्ग बनगाउ
२. मदननगर बल्खु, काठमाण्डौ । फोन नं. ९८५७८४१३३४, ९८५७८३२२१०, ९८५७८४०१२०, ९८४३८६१६४४,
३. हकिमचोक, चितवन । फोन नं. ९८५७०४१३३५, ९८०४६१२९३५
४. आवेदन फर्मका लागि आवश्यक कागजातहरू :-
क) मिति २०७७/११/१५ गते त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको प्रवेश परीक्षाको पवेशपत्रको प्रतिलिपि
ख) SLC र 10+2का शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरू
ग) नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो १ प्रति
अन्य जानकारीका लागि फोन नं.,९८५७८४१३३४ र ९८५७८४१४७४,९८४७९५५०९१, ९८४४९७९६६२
मा फोन गरी वा क्याम्पसको परीक्षा शाखामा सम्पर्क गर्नसक्नुहुनेछ ।



Previous Post Next Post