New App Notice!

BSc Forestry, IOF, TU Entrance Exam 2077 Date Extended Notice !


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल

मिति : २०७७।११।१८

स्नातक तह (शैक्षिक सत्र २०७७/०८१) को प्रवेश परीक्षाको Online फारम भर्ने म्याद थप गरिएको सूचना

यस वन विज्ञान अध्ययन संस्थानको स्नातक तह (शैक्षिक सत्र २०७७।०८१) को प्रवेश परीक्षाको लागि फारम भर्ने अवधि विशेष कारणले मिति २०७७-१२-१ गते रातको १२ बजेसम्म बढाइएको हुँदा उक्त समयभित्र Online दरखास्त दिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । 

बैंक भौचर तिरी उक्त समय भित्रमा Online दरखास्त दिन नसकेमा यस कार्यालय जवाफदेही नहुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । स्नातक तहको प्रवेश परीक्षाको प्रवेश-पत्र मिति २०७७ साल चैत्र ४ गतेपछि प्रिन्ट गर्न सकिने व्यहोरा जानकारी गराईन्छ । 

परीक्षा केन्द्र हुने स्थान प्रवेश-पत्रमा उल्लेख गरिनेछ ।


डीनको कार्यालय : कीर्तिपुर, काठमाडौं, फोन/फ्याक्स : ९७७-१-४३३३९२७, ४३३३९२६

व.वि.अ.सं., पोखरा, फोन नं. : ९७७-६१-४३०४६७, ४३०६९४, ४३११०१, ४३०३३५, फ्याक्स : ९७७-६१-४३१५६३

इमेल : iofdean@iof.edu.np 





Previous Post Next Post