New App Notice!

Date Extended Notice of B.Tech. Food Entrance Exam 2077


त्रिभुवन विश्वविद्यालय
विज्ञान तथा प्रविधि अध्ययन संस्थान
डीनको कार्यालय, कीर्तिपुर

खाद्य प्रविधि (B.Tech.Food) विषयको नयाँ विद्यार्थी भर्ना २०७७ सम्वन्धि शंसोधित सूचना


त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठन पाठन हुने विज्ञान तर्फ चार वर्षे स्नातक तह खाद्य प्रविधि (B.Tech.Food) विषयमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त पूर्व प्रकाशित सूचनामा निम्नानुसार शंशोधित सूचना प्रकाशित गरिएको छ ।

१. आवेदन फाराम वुझाउने अन्तिम मिति :
२०७७ साल फाल्गुण २३ गते सम्म । 
विलम्व शूल्क रु. ५००।- तिरी मिति २०७७ साल फाल्गुण २६ गते सम्म ।

२. प्रवेश परीक्षा मिति : २०७७ साल चैत्र ३ गते मङ्गलबार विहान ११.०० बजे देखि १.०० बजे सम्म।

३. परीक्षा केन्द्र : पछि तोकिने छ ।

मिति : २०७७।११।१४



Previous Post Next Post