New App Notice!

Merit List of Selected students for BSc Ag in Gauradaha Campus, Jhapa, IAAS, TU 2077.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय, काठमाण्डौ।

मिति:२०७७/१२/१३

सूचना
यस अ.स. को मिति २०७७/१२ ११ गतेको सूचना वमोजिम गौरादह कृषि क्याम्पस झापामा रिक्त हुन गएको २१ वटा मेरिट सिटको लागि मिति २०७७/१२/१२ र १३ गते कार्यलय समय भित्र आवेदन दिनेहरुको नामावलि प्रकाशित गरीएको छ।
Merit List is available below in Photo.

यस नामावलिमा नाम परेका विद्यार्थीहरु मिति २०७७/१२/१६ गते दिनको ठिक ११ बजे बजे कृप.वि.अ.सं. को डीनको कार्यलयमा उपस्थित हुनुपर्नेछ । भर्नाको लाग्ने शुल्क रु.६,५७३।- भर्ना गर्ने स्थानमा नै बुझाउन सकिनेछ । मरिट कमकै आधारमा विद्यार्थी भर्ना गरिनेछ । मेरिट क्रममा भएका विद्यार्थी तोकिएको समयमा नआइपुगेमा मेरिट कम अनुसार भना प्रकृया अगाडि बढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या (२१ नपुगेको अवस्थामा अगाडि मेरिट कमका रहेका विद्यार्थी आइपुगेमा भर्ना प्रकृया जहा पुगेको छ सोहि स्थानबाट भर्ना लिईनछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन । रिक्त कोटामा आवेदन दिएर भनाको अवसर पाएका विद्यार्थीहरु आरक्षण कोटामा समावेश हुने छैनन तर र IDF र Annex कोटाको लागि भने योग्य हुनेछन ।

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु राखी बुझाउनुपर्ने छ ।
१. रकम जम्मा गरेको बैंक भौचर ।
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. एस एल, सी, को लब्धाङ्कपत्र ।
४. १०+२ वा प्रमाणपत्र तहको लब्धाइपत्र (Transcripts) |
५.१०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card | यदि नान्तरण प्रमाणपत्र त्रि.वि का आंगिक क्याम्पसमा बुझाइसकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझिलिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ।
६. त्रि.वि. बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भना प्रयोजनको लागी मान्य हुने छैन । विद्याथी स्वयं आफु आउन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेश गरी भना गर्न सकिनछ ।

काठमाण्डौ : फोन:०९७७-०१-४३३०६०० 
ई-मेल:info@iaas.edu.np 
Website: www.iaas.edu.np

The top 21 students in this list will get chance for admission. If any student within top 21 is unable for admission, then chance is given to rank 22 and then 23 and so on from this merit list available below.







Quota Admission Process:
First Admission List Publish: 17th of Chaitra (Total 40 Students)
Admission of First List: 19th of Chaitra, 11 AM

The second List Publish:19th of Chaitra (Empty Seat from Second List)
Admission of Second List: 22nd of Chaitra, 11 AM
Empty Seat will be added to IDF Seat.


IDF Admission Process:

Interested Students who want to Study in IDF Seat of IAAS associated college then fill the form from 22th of Chaitra to 25th of Chaitra in the Dean Office located at Kirtipur.
First IDF Admission List Publish: 26th Of Chaitra
Admission of First List: 30th of Chaitra, 11 AM

The second List Publish: 30th Of Chaitra
Admission of Second List: 31st of Chaitra, 11 AM

All the Details and notices and will be available in our App and we will send notification in your device too. Keep checking inside Entrance Notices and Result section.



Previous Post Next Post