New App Notice!

Notice About Date Extension of Veterinary and Fisheries Entrance Form AFU 2077!

कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं. : ०५६-५९२१३१


मिति: २०७७/११/२१

सूचना
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र ०७७/०७८ को लागि B. V. Sc. and A. H. र B. Sc. Fisheries कार्यक्रममा विद्यार्थी भर्नाको लागि मिति २०७७/११/०५ गते प्रकाशित सूचना अनुशार आवेदन दिने अन्तिम मिति २०७७/११/२२ गते सम्म राखिएकोमा आवेदन दिने उक्त म्याद थप गरिएकोले मिति २०७७/११/२६ गते रातको १२:०० बजे सम्म आवेदन दिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ।



Previous Post Next Post