New App Notice!

Notice for Date Extension of BSc Forestry, AFU Counselling 2077.


मिति :- २०७७-१२-१७ गते

सूचना
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको र यस कृषि तथा वन विज्ञान विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयद्धारा मिति २०७७१२।१६ गते प्रकाशित सूचना बमोजिम केहि दिन देखि देखापरेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण वायुमण्डल प्रदुषित भई जनमानसको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने देखिएकोले यस गम्भिर अवस्थालाई मध्यनजर गरि यस वन विज्ञान संकायको कार्यालय मिति २०७७१२।१७ देखि २०७७।१२।२० शुक्रवार सम्म बन्द रहने यसै सुचना द्धारा जानकारी गराईन्छ ।

साथै मिति २०७७११।२४ गते संचालन भएको स्नातक तहको प्रवेश परिक्षामा उर्तिर्ण भएका परिक्षार्थीहरुको भर्नाको लागि मिति २०७७१२।१३ गतेको सुचना अनुसार मिति २०७७१२।१८ गते देखि सुरु गर्ने भनिएको counselling कार्यक्रम आगामी २०७७१२।२२ गते देखि सुरु हुने गरि हाललाई स्थगित गरिएको छ ।

पुनश्चः counselling सम्बन्धि परिवर्तित कार्यक्रम पछि प्रकाशित हुने व्यहोरा निर्देशानुसार जानकारी गराईन्छ ।

Next Date for Counselling will be published later on and will be available in our App. The next date is not fixed yet.

फोन नं. ०५७-५२४१५४, ५२७३५४, ५२३२४८
फ्याक्स नं.: ०५७-५२७३५४
Email: deanforestry@afu.edu.np
Web.: www.afu.edu.np



Previous Post Next Post