New App Notice!

Notice for Those students who filled BVSc & AH and BSc Fisheries Form in AFU 2076 to take Cash Back if they Don't want to attend Entrance Exam this year 2077.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं. : ०५६-५९२१३१

मिति: २०७७/११/१९

सूचना
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र ०७६ /०७७ मा मिति: २०७६/१०/२८ मा प्रकाशित सूचना अनुशार B. V. Sc. and A. H. र B. Sc. Fisheries कार्यक्रममा विद्यार्थी भर्नाको लागि आवेदन दिएका आवेदकहरुको आवेदन फारम यस शैक्षिक सत्र ०७७/०७८ को मिति ०७७/११/२९ गते हुने प्रवेश परीक्षामा मावेश गर्ने व्यवस्था गरिएकोमा उक्त हुने परीक्षामा सम्मिलित हुन नचाहने आवेदकहरुले मिति ०७७/११/२६ गते भित्र तपशीलमा उल्लेखित कागजात संलग्न गरी favfadmin@afu.edu.np मा email मार्फत वा कार्यालयमा निवेदन दिइ प्रवेश परीक्षा वापतको रकम फिर्ता लैजान सकिने व्यहोरा सम्वन्धित आवेदकहरुलाई जानकारी गराइएको छ ।

Also Read : Notice Regarding Submitting Transcript for B.V.Sc & A.H. and BSc Fisheries, AFU Online form Filled Students 2077.

तपशील:
१. निवेदन
2. Conformation Page
३. बैंक भौचरको प्रतिलिपि
४. नागरिकताको प्रतिलिपि
५. निवेदनको साथमा नीजले रकम फिर्ता लैजान चाहेको बैंकको नाम, ठेगाना र नीज स्वयको खाता नं.




Previous Post Next Post