New App Notice!

Notice to Apply for Remaining 21 Merit Seats of BSc Ag in Gauradaha Campus, IAAS, TU 2077.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय

Subject : रिक्त रहेको मेरिट कोटामा भर्ना सम्बन्धी सूचना

प्रकाशित मिति: २०७७/१२/११

शैक्षिक वर्ष २०७७४०७८ को लागि यस अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा सञ्चालित आंगिक क्याम्पसहरुमा १०६ वटा खुला मेरिट कोटामा प्रथम र दोस्रो नामावलीमा भर्ना नगरी रिक्त भएको २१ जना मेरिट कोटा (गौरादह क्याम्पस, झापा) मा भर्ना हुन मेरिट क्रमाङ्कमा भएका इच्छुक विद्यार्थीहरुले नेपाल बैंक लिमिटेडको कृ.प.वि.अ.सं. UG खाता नं. ०४५००१००१०४०१९०००००३ मा रु. २००/- (दुई सय रुपियाँ मात्र) जम्मा गरी सोको सक्कल भौचर, यसै साथ संलग्न ढाँचाको निवेदन र नागरिकताको प्रतिलिपि सहित मिति २०७७/१२/१२ र १३ गते ४ बजेसम्म निवेदन बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

(Download the Sample of Application to submit in IAAS available below. Print it, fill the application in blanks and submit it in IAAS Dean Office, Kirtipur.)

प्राप्त हुन आएका निवदेकहरुको भर्ना मेरिट क्रमाङ्क कै आधारमा मिति २०७७/१२/१६ गते विहान ११:०० बजे देखि शुरु हुने जानकारी गराइन्छ ।

Its a golden Opportunity to study in Government Campus in scholarship or merit seats. So students who passed IAAS TU BSc Ag Entrance Examination 2077 can apply for this. Admission for these seats will also be in Merit Rank. But you are not sure that the student with better rank has filled the form or not. So you may lose the chance if not filled the form. Fill the form if you have passed the entrance exam of IAAS, TU 2077. 
Most of the students may be unknown about this form, so fill this if you are aware about it.

यो form मा Entrance exam मा पास भएको को सबैले Apply गर्न पाउछन  Seat चाही Form भर्ने हरुमा Merit List अनुसार जसको Rank राम्रो छ उसैले पाउछन एसमा Apply चाही Entrance exam पास भाको जति  सबैले गर्न पाउछन  

Submit the filled form to IAAS Dean Office, Kirtipur, Kathmandu.

फोन : ९७७-१-४३३०५००/ ४३३०६००; 
इमेल : info@iaas.edu.np: 


To download Sample Application PDF File - Click Here


Previous Post Next Post