New App Notice!

Official Merit List, Admission List and Notice of BSc Ag/Hrt, IAAS, TU 2077.


Official Merit List of BSc Ag IAAS, TU 2077 - Click Here
First Admission List of BSc Ag IAAS, TU -
Click Here

Do you Know? This App, Help For Ag has Course Bulletin, Notes, Practical Files, Assignments, Past Exam Question papers and many more for your 4 year BSc AG Course of AFU, TU, PU and FWU. Visit inside BSc Ag Notes section for all these of Homepage in Help For Ag.

Total Seats Information

(Click in the photo for Best view)
Total Seats in All Campuses:- 200
Total Seats for Full scholarships in Merit - 106
Total Quota Seats - 40
Total IDF (Paying) Seats - 54

Details about Merit List

B.Sc.Ag./Hort. को प्रवेश परीक्षाको नतिजालाई आधार मानि मेरिट क्रम प्रकाशित गरिएको छ । प्रवेश परीक्षाको नतिजालाइ बराबर भएमा १०+२ वा सो सरहको प्रतिशत / ग्रेड, सो पनि बराबर भएमा एस.एल.सी. वा सो सरहको प्रतिशत / ग्रेड र सो पनि बराबर भएमा क्रमश: बायोलोजी, केमेस्ट्री, अंग्रेजी, गणित तथा फिजिक्स विषयको प्रतिशत / ग्रेड हेरी Merit List तयार गरी तपशिल बमोजिम प्रकाशित गरिएको छ । मेरिट क्रमाङ्कमा नाम नआएका विद्यार्थीहरु यस अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा भर्नाका लागि योग्य हुने छैनन।

विद्यार्थी भर्नाको लागि प्रथम नामावलि प्रकाशित गरिएको सम्बन्धी सूचना

प्रकाशित मिति २०७७/१२/०४
शैक्षिक वर्ष २०७७१०७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत सञ्चालित आंगिक क्याम्पसहरुमा कृषि विज्ञान विषयमा स्नातक तहमा भर्नाका लागि प्रथम नामावलि प्रकाशन गरिएको छ । भर्ना नामावलीमा नाम प्रकाशित भएका विद्यार्थीले भर्नाको लागि मिति २०७७/१२/०३ गते प्रकाशित सूचना वमोजिम भर्ना शुल्क नेपाल बैंक लिमिटेडको कृ.प.वि.अ.सं. UG खाता नं. ०४५००१००१०४०१९०००००३ मा रु.६,५७३/- जम्मा गरी सोको सक्कल भौचर भर्ना हुँदा बुझाउँन पर्नेछ । 

भर्ना हुने विद्यार्थीले तोकिएको मितिमा दिनको ११ बजे यस अध्ययन संस्थानको स्मृती भवन स्थित कार्यलयमा अनिवार्य उपस्थित हुनु पर्नेछ । मेरिट क्रमकै आधारमा विद्यार्थीले क्याम्पस चयन गर्नेछन् । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट क्रम अनुसार भर्ना प्रक्रिया अगाडि वढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका बखत तोकिएको मेरिट संख्या नपुगेको अवस्थामा अगाडि मेरिट क्रमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानवाट भर्ना लिईनेछ तर कोटा पूरा भईसकेको अवस्थामा अगाडि मेरिट क्रमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भर्ना लिईने छैन । 

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु ल्याउनु पर्नेछ ।
  • क) रकम जम्मा गरेको बैंक भौचर ।
  • ख) नेपाली नागरिकताको प्रमाणपत्र ।
  • ग) एस. एल. सी. को लब्धाङ्कपत्र ।
  • घ) १०+२ वा प्रमाणपत्र तहको लब्धाङ्कपत्र (Transcripts)।
  • ङ) १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card । यदि स्थानान्तरण प्रमाणपत्र त्रि.वि.का आंगिक क्याम्पसमा वुझाई सकेको भए सो क्याम्पसवाट स्थानान्तरण प्रमाणपत्र वुझि लिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
  • च) त्रि.वि. वाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।
  • छ) आरक्षित कोटाका सिफारिस पत्रहरु ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भर्ना प्रयोजनको लागि मान्य हुने छैन । विद्यार्थी स्वयं आफु उपस्थित हुन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाता खुलेको प्रमाण पेश गरी भर्ना गर्न सकिनेछ ।

VVI Note: For Students in First Admission List, Please get admitted @ Chaitra 08 else you will lose your seat. The second merit list will be published soon after the completion of admission of first list. Keep checking inside Help For Ag App for details.

मेरिट कोटाहरुमा भर्ना तालिका विवरण:-



Quota Admission Process:
First Admission List Publish: 17th of Chaitra ( Total 40 Students)
Admission of First List: 19th of Chaitra, 11 AM

The second List Publish:19th of Chaitra ( Empty Seat from Second List)
Admission of Second List: 22nd of Chaitra, 11 AM
Empty Seat will be added to IDF Seat.


IDF Admission Process:

Interested Students who want to Study in IDF Seat of IAAS associated college then fill the form from 22th of Chaitra to 25th of Chaitra in the Dean Office located at Kirtipur.
First IDF Admission List Publish: 26th Of Chaitra
Admission of First List: 30th of Chaitra, 11 AM

The second List Publish: 30th Of Chaitra
Admission of Second List: 31st of Chaitra, 11 AM

All the Details and notices and will be available in our App and we will send notification in your device too. Keep checking inside Entrance Notices and Result section.


Previous Post Next Post