New App Notice!

Pre-Admission Form Filling Notice and Link for BSc Forestry, IOF, Pokhara Campus 2077.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल


मिति : २०७७-१२-११


स्नातक तहमा भर्नाको लागि आवेदन सम्वन्धी सूचना
स्नातक तहको शैक्षिक शत्र २०७७-८१ मा भर्नाका लागि वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.नं. ३४८ मिति २०७७-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताकमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण (जनरल सिट) र साधारण समावेशी सिटहरुमा भर्नाका लागि मिति २०७७/१२।१८ गतेसम्म ब.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा साधारण सिटका लागि रु. १०० र साधारण समावेशी सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित यस क्याम्पसको website मार्फत निबेदन पेश गर्नुपर्ने छ।

क्यापिटेशन सिटमा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण (क्यापिटेशन) र समावेशी क्यापिटेशन सिटहरुमा भर्नाका लागि मिति २०७७१२।२७ गतेसम्म व.वि.अ.स.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा साधारण क्यापिटेशन सिटका लागि रु. १०० र समावेशी क्यापिटेशन सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित यस क्याम्पसको website मार्फत निवेदन पेश गर्नुपर्ने छ ।

साथै समावेशी सिटमा भर्ना हुन चाहने परिक्षार्थीहरुले व.वि अ.स. डीनको कार्यालयको प.सं. २०७६/०७७ मिति २०७७-१०-१९ गतेको प्रकाशित सूचना अनुसार तोकिएका आवश्यक कागजातहरु पेश गर्नुपर्ने छ ।

Note : This notice is for Pokhara Campus. We will post in the App once the notice for Hetauda campus is available. Its not available till now for Hetauda campus.


पोखरा क्याम्पस, पोखरा ।
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७, 
Email : info@iofpc.edu.np

Online Pre-Admission Form Filling Link for Pokhara Campus:-

1. Pre-Admission Registration Link for Pokhara Campus after Bank Voucher Deposition:- Click Here   (https://admission.iofpc.edu.np/apply-admission.php)
Note : Filling form from Mobile may show error, your device may not support. So we recommend to fill form from Laptop only.
2. Admission Application Status to review after successful submission - Click Here
3. Score Card (You can Download your Entrance Examination Result Score card if you Passed Entrance Examination.Click Here


Payment Information:-

साधारण (जनरल सिट) र साधारण समावेशी सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।१८ गतेसम्म व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा साधारण सिटका लागि रु. १०० र साधारण समावेशी सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित पेश गर्नुपर्ने छ ।

क्यापिटेशन सिटमा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले साधारण (क्यापिटेशन) र समावेशी क्यापिटेशन सिटहरुमा भर्नाका लागि मिति २०७७।१२।२७ गतेसम्म व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचोक शाखा, पोखरामा रहेको Institute of Forestry को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा साधारण क्यापिटेशन सिटका लागि रु. १०० र समावेशी क्यापिटेशन सिटको हकमा समावेशी सिट उल्लेख गरि प्रत्येक समावेशी सिटका लागि थप रु. १०० जम्मा गरेको बैंक भाउचर र आवश्यक कागजात सहित पेश गर्नुपर्ने छ ।

For any queries please contact : 061-431077 / 430387


Previous Post Next Post