New App Notice!

Re-Notice of Date Extension for Transcript Submission of BVSc & AH (Vet) and BSc Fisheries, AFU 2077 Entrance Exam.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय, 
डीनको कार्यालय, रामपुर

सूचना
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्र्तगत यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरको शैक्षिक सत्र ०७७/७८ मा सञ्चालन हुने वि.भी.एस्सी.एण्ड ए.एच. र वि.एस्सी. फिसरिज कार्यक्रमको लागि मिति ०७७-११-२९ गते सञ्चालन हुने प्रवेश परीक्षाको लागि Merit List तयार गर्न +2 उत्तिर्ण गरेको Transcript आवश्यक हुने भएकोमा अधिकांश विद्यार्थीहरुले Transcript समावेश नगरेको पाईएको हुँदा हाललाई +2 को मार्कसिटको आधारमा प्रवेश परीक्षामा संलग्न हुने ब्यवस्था मिलाईएकोले उक्त परीक्षाको Result sheet मात्र प्रकाशित हुने ब्यहोरा जानकारी गराईएको छ । 

Transcript पेश गर्न मिति ०७७-१२-१७ सम्म म्याद थप गरिएकोले उक्त अवधि भित्र अनिवार्य +2 को Transcript पेश गर्न सम्वन्धित सवै विद्यार्थीहरुलाई सूचित गरिएको छ । त्यस पछि मात्र विद्यार्थी भर्नाको Merit List प्रकाशित गरिने ब्यहोरा जानकारी गराईन्छ।

If the Transcript is not submitted till that day, your name will be published in Merit List.

AFU will publish Merit List later on but Result Sheet and Merit List both will be available in Help For Ag App tomorrow, Saturday night. Keep checking the App for Merit List and other updates.



Previous Post Next Post