New App Notice!

1st Admission List : BSc Ag, IAAS, TU All Campuses - IDF and Staff Quota 2077.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाण्डौं।


मिति : २०७७/१२/२६

सूचना

शैक्षिक वर्ष २०७/०७८ को लागि यस अध्ययन संस्थान अन्तर्गत संचालित कृषि स्नातक तहमा आगिक क्याम्पसहरुमा भना हुन IDF र Staff कोटाहरुमा आवेदन दिएका विद्यार्थीहरुमध्येबाट भर्नाको लागि (लमजुङ्ग-१३, पक्लिहवा-१४, रामपुर-१५, गौरादह-१६) प्रथम नामावलि प्रकाशित गरिएको छ । 

Name List of Selected Students in 1st Admission List in IDF and Staff Quota is available below in the photos. Congratulations to all of you!

यस नामावलिमा नाम परेका विद्यार्थीहरुले IDF कोटामा तोकिएको कुल भर्ना शुल्क रु २,५०,०००।- (दुई लाख पचास हजार) मध्ये पहिलो किस्ता रु १,५०,०००।- (एक लाख पचास हजार) प्रथम सत्रमा भर्ना हुन आउँदा र भना शुल्क ६,५७३।- समेत गरी रु १,५६,५७३।- (एक लाख छपन्न हजार पाँच सय त्रिहत्तर) अनिवार्य रुपमा त्रिवि कीर्तिपुर परिसरमा अवस्थित नेपाल बैंक लिमिटेडमा रहेको यस अध्ययन संस्थानको खाता "कृ.प.बि.अ.सं, डीनको कार्यलय खाता नं. ०४५००१००१०४०१९०००००३ मा जम्मा गरी सो को सक्कलै भौचर लिई मिति २०७७-१२-३० गते दिनको ठिक ११ वजे क.प.वि.अ.स. को स्मृति भवन स्थित कार्यलयमा अनिवार्य उपस्थित हुनु पर्नेछ । 

दोश्रो किस्ता रु ५०,०००।- (पचास हजार) तेस्रो सत्रमा भर्ना हुँदा र तेस्रो किस्ता रु ५०,००० - (पचास हजार) पाचौ सत्रमा भर्ना हुँदा बुझाउनुपर्ने छ अन्यथा नियमानुसनर विलम्ब शुल्क लाग्ने छ । भर्ना प्रकृया मिति २०७७-१२-०४ गते प्रकाशित सुचनामा उल्लेख गरिए वमोजिम हुनेछ ।

भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु राखी बुझाउनुपर्ने छ।
१. रकम जम्मा गरेको बैंक भौचर ।
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. एस एल सी को लब्धाङ्पत्र ।
४. १०+२ वा प्रमाणपत्र तहको लब्धाङपत्र (Transcripts)।
५. १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card, यदि स्थानान्तरण प्रमाणपत्र वि.वि.का आंगिक क्याम्पसमा बुझाइसकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझिलिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
६. त्रि.वि. बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भना प्रयोजनको लागी मान्य हुने छैन । विद्यार्थी स्वयं आफु आउन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाताबुलको प्रमाण पेश गरी भना गर्न सकिनेछ ।

Help For Ag App is always there for you in your 4 year BSc Ag Course to provide you All semester Notes, practical files, Assignments, Board and Quiz Question papers. Also Loksewa Questions and Loskewa Syllabus for Jobs after BSc Ag is available in our App - Help For Ag. Keep using and sharing our App with your friends.

Contact Address:-
कीर्तिपुर, काठमाण्डौं
फोन: ०१-४३३०६०० 
ई-मेल: info@iaas.edu.np


Name List of Selected Students in 1st Admission List in IDF and Staff Quota:-




Total Seats for BSc Ag in IAAS, TU Government Campuses:-

(Click in the photo for Best view)
Total Seats in All Campuses:- 200
Total Seats for Full scholarships in Merit - 106
Total Quota Seats - 40
Quota Documents - All Types Sample Photo - Prepare this Document if you want to Apply in Quota Seats. ]
Total IDF (Paying) Seats - 54


Previous Post Next Post