New App Notice!

3rd Admission List, Pokhara Campus : B.Sc. Forestry, IOF, TU 2077 General and Quota Seat Admission Notice.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस

मिति : २०७७-१२-३१ 

स्नातक तह (२०७७-८१) मा साधारण र साधारण समावेशी सिटमा भर्नाको लागि छनौट भएका उम्मेदवारहरुको नामावली सम्वन्धी सूचना (तेश्रो सूचि)।

स्नातक तहको शैक्षिक शत्र २०७७१०८१ मा भर्नाका लागि बन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.न, ३४८ मिति २०७२-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताकमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परीक्षार्थीहरुले यस क्याम्पसको मिति २०७७-१२-११ गते प्रकाशित सूचनानुसार मिति २०७७-१-१८ गतेसम्म साधारण (जनरल सिट र साधारण समावेशी सिटहरुमा भर्नाका लागि प्राप्त आवेदनहरुमा छानविन गरि प्रवेश परीक्षाको नतिजाको आधारमा मिति २०७७-१२-२६ गते प्रकाशित गरिएको साधारण (जनरल सिट र साधारण समावेशी) सिटहरुमा दोश्रो सूचिमा भर्ना भई रिक्त रहेका र मिति २०७७-१२-२० गतेको प्रकाशित सिटहरुमा भर्ना भई भर्ना रद्ध गरी बाँकी रहेका सिटहरुमा योग्यताकम र प्राथमिकताकमानुसार भर्नाका लागि तपशिलमा उल्लेखित सफल उम्मेदवारहरुलाई भर्नाको लागि छनौट गरिएको छ ।

Name List of Selected Candidates for 3rd Admission List is available below in the photo. Congratulations to all of you!!!
Admission Deadline is Baisakh 05, 2078.

छानिएका उम्मेदवारहरुले मिति २०७४-०१-०५ गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's office को चल्ती खाता न. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. ८३२०।- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । 

सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ। भना हुन आउंदा SEE/SLC र +2/I.Sc का सम्पूर्ण सक्कल छायाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशवाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ।

Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७, 
Email : info@iofpc.edu.np


Name List of Selected Candidates for 3rd Admission List:-


Previous Post Next Post