New App Notice!

4th Admission List, Pokhara Campus : B.Sc. Forestry, IOF, TU 2077 General Merit Seat Admission Notice.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल
मिति : २०७७-०१-१० 


स्नातक तहमा भर्नाको लागि साधारण तथा साधारण समावेशी सिटहरुको लागी छनौट भएका उम्मेदवारहरुको चौथो सूची प्रकाशन सम्वन्धी सूचना 

स्नातक तहको शैक्षिक शत्र २०७७-८१ मा भर्नाका लागि बन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.न, ३४८ मिति २०७२-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताकमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परीक्षार्थीहरुले यस क्याम्पसको मिति २०७७-१२-११ गते प्रकाशित सूचनानुसार मिति २०७७-१-१८ गतेसम्म साधारण (जनरल सिट र साधारण समावेशी सिटहरुमा भर्नाका लागि प्राप्त आवेदनहरुमा छानविन गरि प्रवेश परीक्षाको नतिजाको आधारमा मिति २०७७-१२-२६ गते प्रकाशित गरिएको साधारण (जनरल सिट र साधारण समावेशी) सिटहरुमा तेस्रो सूचिमा भर्ना भई रिक्त रहेका र मिति २०७७-१२-२० गतेको प्रकाशित सिटहरुमा भर्ना भई भर्ना रद्ध गरी बाँकी रहेका सिटहरुमा योग्यताकम र प्राथमिकताकमानुसार भर्नाका लागि तपशिलमा उल्लेखित सफल उम्मेदवारहरुलाई चौथो सुची भर्नाको लागि छनौट गरिएको छ ।

Name List of Selected Candidates for 4th Admission List is available below in the photo. Congratulations to all of you!!!
Admission Deadline is Baisakh 15, 2078.

छानिएका उम्मेदवारहरुले मिति २०७८-०१- गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's office को चल्ती खाता न. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. ८३२०।- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । 

सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ। भना हुन आउंदा SEE/SLC र +2/I.Sc का सम्पूर्ण सक्कल छायाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशवाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ।

NOTE :- Now you can get admitted in Pokhara Campus submitting the online documents too. कोभिडको संक्रमण बढ्दै गएको हुँदा भौतिक रुपमा उपस्थिति हुन नसक्ने उम्मेद्वारहरुले अनलाइन माध्यमबाट भौचर सहित माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने छ । साथै माइग्रेशन सर्टिफिकेटको सक्कल प्रति प्रत्यक्ष कक्षा संचालन भएको १ हप्ता भित्र पेश गर्नुपर्ने छ, अन्यथा भर्ना रद्द हुने व्यहोरा जानकारी गराइन्छ ।
Online Documents Submission for Admission in Pokhara Campus: Click Here

Please try to submit the documents online from Laptop or PC, Don't try it from mobile device. It may show error while uploading documents from mobile.


Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७, 
Email : info@iofpc.edu.np


Name List of Selected Candidates for 4th Admission List:-








Previous Post Next Post