New App Notice!

BSc Ag, FWU 2077 Batch Orientation and Class Start Notice.



सुदूरपश्चिम विश्वविद्यालय
कृषि विज्ञान संकाय डीनको कार्यालय
टीकापुर, कैलाली, नेपाल

मिति :-२०७७/१२/२०

विषय :- B.Sc.Ag. को अभिमुखिकरण (Orientation) र पठानपाठन हुने बारे सूचना ।

यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७७/०७८ सालमा B.Sc.Ag. मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुको अभिमुखिकरण (Orientation) र पठनपाठन तपसिल बमोजिमको मिति, स्थान र समयमा हुने भएकाले उक्त कार्यक्रममा अनिवार्य उपस्थितिका सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुको जानकारीका लगि यो सूचना प्रकाशित गरिएको छ ।

Note: FWU is only place to complete course in Time for BSc Ag course in Nepal. Congratulations to all students of this Batch.

तपसिल
मिति २०७४ साल बैशाख ३ गते सुक्रबार ।
समय बिहान ११ बजे ।
स्थान :- टीकापुर बहुमुखी क्याम्पस भवन ।
पठनपाठन :- २०७८ साल बैशाख ५ गते आईतबारदेखि ।

Do you Know? 
This App, Help For Ag has Course Bulletin, Notes, Practical Files, Assignments, Past Exam Question papers and many more for your 4 year BSc AG Course of AFU, TU, FWU, PU. Visit inside BSc Ag Notes section of Homepage.




Previous Post Next Post