New App Notice!

BSc Fisheries, AFU 2077 5th Admission List in Merit Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४

मितिः २०७८/०१/०६

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७-७८ को लागि स्नातक तहको वि.एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७-११-२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.एस्सी फिसरिजको मेरीट लिष्टको चौथौ पटक प्रकाशित नामावलीमा विद्यार्थी भर्ना हुन नआई रिक्त हुन गएको सिटहरुमा तपसिलमा उल्लेखित विद्यार्थीहरुको पाचौं नामावली प्रकाशित गरिएको छ । 

Name List of Selected Students in 5th Admission List is available below in the photos. Congratulations to all of you! 


उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७८-०१-०७ देखि २०७८-०१-०८ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 

Admission Deadline is 2078-01-08.

तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त स्थानमा विद्यार्थी भर्नाको लागि मेरीट लिष्ट अनुशार छैठौं नामावली २०७८-०१-०८ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ । 


Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र



Previous Post Next Post