New App Notice!

B.Sc. Forestry (2077-081) IOF, TU, Pokhara Campus : General Capitation (Paying) and Quota Capitation 3rd Admission Notice and Student List.


त्रिभुवन विश्वविद्यालय
वन विज्ञान अध्ययन संस्थान
पोखरा क्याम्पस
पोखरा, नेपाल


मिति : २०७८-०१-१० 


स्नातक तह (२०७७-८१) मा क्यापिटेशन (General Paying) र क्यापिटेशन समावेशी (Quota Paying) सिटमा भर्नाको लागि छनौट भएका उम्मेदवारहरुको नामावली सम्वन्धी सूचना (तेस्रो सूचि)।

स्नातक तहको शैक्षिक शत्र २०७७-८१ मा भर्नाका लागि बन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयको च.नं. ३४८ मिति २०७७-१२-१० मा प्रकाशित प्रवेश परिक्षाको परिक्षाफलको योग्यताकमानुसार यस पोखरा क्याम्पस, पोखरामा अध्ययन गर्न चाहने सफल परिक्षार्थीहरुले यस क्याम्पसको मिति २०७७-१२-११ गते प्रकाशित सूचनानुसार मिति २०७७-१२-२७ गतेसम्म क्यापिटेशन (साधारण) र क्यापिटेशन (समावेशी) सिटहरुमा भर्नाका लागि प्राप्त आवेदनहरुमा छानबिन गरि प्रवेश परीक्षाको नतिजाको आधारमा तयार गरिएको योग्यताकम र प्राथमिकता क्रमानुसार भर्नाको लागि मिति २०७७-१२-३१ गते प्रकाशित गरिएको क्यापिटेशन (साधारण) र क्यापिटेशन (समावेशी) सिटहरुमा (दोस्रो सूचि) भर्ना भई रिक्त रहेका बाँकी सिटहरुमा योग्यताक्रम र प्राथमिकताकमानुसार भर्नाका लागि तपशिलमा उल्लेखित सफल उम्मेदवारहरुलाई तेस्रो सुची भर्नाको लागि छनौट गरिएको छ ।
Note : Name List of selected students for 3rd Admission List is available below in the photo.
Admission Deadline is Baisakh 15  2078.

छानिएका उम्मेदवारहरुले मिति २०७८-०१-१५ गतेसम्म बन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरामा सम्पर्क गर्नु भई व.वि.अ.सं.डीनको कार्यालयको नेपाल बैंक लिमिटेड, पृथ्वीचौक शाखा, पोखरामा रहेको Institute of Forestry, Dean's Office को चल्ती खाता नं. १९२००१००५७९६७४०००००१ मा तोकिएको शुल्क रु. १,५८,३२०/- जम्मा गरेको बैंक भाउचर पेश गरी भर्ना हुनु पर्नेछ । सिट खाली रहन गएमा भर्नाका लागि प्राप्त आवेदनहरुको आधारमा योग्यताक्रमानुसार नामावली प्रकाशित गरि भर्ना लिइनेछ । 
Total fee is 3 lakhs and Fee to be submitted at the time of Admission is NRs. 1,58,320.


भर्ना हुन आउंदा SEE/SLC र +2/1.Sc का सम्पूर्ण सक्कल छाँयाप्रति प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नु पर्नेछ । विदेशबाट उत्तिर्ण भएका उम्मेदवारहरुले समकक्षता, माइग्रेशन र प्रोभिजनल प्रमाणपत्रको सक्कल समेत भर्नाको समयमा पेश गर्नु पर्नेछ । कुनै उम्मेदवारको शैक्षिक योग्यता तथा अन्य विवरण झुठा ठहरिएमा भर्ना रद्ध गरी त्रि.वि. नियमानुसार कारवाही गरिने छ । 

सूची तयार गर्दा सक्दो शुद्धिकरण गरिएको छ । यद्यपी, भूलवश यस सूचिमा भर्नाका लागि प्रकाशित हुनु पर्ने उम्मेदवारको नाम छुट हुन गएको रहेछ भने त्यसलाई सच्याई त्यस्तो उम्मेदवारको नाम प्रकाशित गरिने व्यहोरा जानकारी गराईन्छ ।


NOTE :- Now you can get admitted in Pokhara Campus submitting the online documents too.
कोभिडको संक्रमण बढ्दै गएको हुँदा भौतिक रुपमा उपस्थिति हुन नसक्ने उम्मेद्वारहरुले अनलाइन माध्यमबाट भौचर सहित माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने छ । साथै माइग्रेशन सर्टिफिकेटको सक्कल प्रति प्रत्यक्ष कक्षा संचालन भएको १ हप्ता भित्र पेश गर्नुपर्ने छ, अन्यथा भर्ना रद्द हुने व्यहोरा जानकारी गराइन्छ ।
Online Documents Submission for Admission in Pokhara Campus: Click Here

Please try to submit the documents online from Laptop or PC, Don't try it from mobile device. It may show error while uploading documents from mobile.

Contact Address:
पोखरा-१५, हरियोखर्क, कास्की, गण्डकी प्रदेश, नेपाल, 
पो.ब.नं. ४३, फोन नं. ०६१-४३०३६९/४३१०७७, 
Email : info@iofpc.edu.np


Name List of selected students in 3rd List for Admission In Remaining General and Quota Capitation Seats :-



Previous Post Next Post