New App Notice!

B.Sc. Forestry AFU Admission 2077: 6th Counselling Notice for Remaining Seats.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडा, मकवानपुर

सूचना

शैक्षिक सत्र २०७७-२०८१ मा यस वन विज्ञान संकाय, हेटौडा-मकवानपुर र प्राकृतिक ग्रांत व्यवस्थापन कलेज, कटारी-उदयपुरमा सञ्चालन हुने वन विज्ञान (B.Sc. Forestry) तह अध्ययनार्थ Online आवेदन फाराममा पेश सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिस पत्र र मिति २०७७-११-२४ गते भएको प्रवेश परीक्षामा संलग्न भई उत्तीर्ण भाएका तथा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ Counselling मा भर्ना भएको आधारमा प्राकृतिक स्रोत व्यवस्थापन कलंज, कटारी-उदयपुर तर्फ UDF कोटामा ३ (तीन) सिट वांकी रहेको व्यहोग सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।


तसर्थ, उक्त UDF कोटातर्फ वांकी ३ (तीन) सिटको लागि मेरिट क्रम २५८ देखि मेरिट क्रमाङ्ग २६६ सम्मका परीक्षार्थीहरुको Counselling कार्यक्रम निम्न उल्लेखित विवरण अनुसार हुनेछ । 

Now, only 3 seats in UDF are remained for BSc Forestry, AFU 2077. Some seats may be available later if any student who have already done admission leaves. Then the left seats will be opened for Admission later on as UDF seats. And we will post the update in App if any seats will be available later on when left by any admitted students.

भर्ना हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चार्गित्रक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरुका सक्कल तथा प्रतिलिपिहरु (२ प्रति) समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ । Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूल ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्रहरु रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ । 
अन्यथा, यस वन विज्ञान संकाय भर्नाको लागि जवाफदेही हुने छैन ।

मिति : २०७८/०१/०९ :  मेरिट क्रमाङ्ग २५८ देखि २६६ सम्म
स्थान: वन विज्ञान संकाय, हेटौडाको सेमिनार हल
Remaining Seats : 3 UDF Seats in AFU Katari Campus.
Official Merit List of BSc Forestry 2077 by AFU:  Click Here

Be on Hetauda Forestry Campus seminar Hall before 11 a.m. on Counselling day, Verify your documents there before 11 a.m. and be ready for Counselling at exactly 11 a.m. Don't be late for a single minute too that day. If any date change occurs due to COVID, we will post it in out App. Keep checking inside Entrance Notices and Result section.



Previous Post Next Post