New App Notice!

B.Sc. Forestry AFU Admission 2077 - Second Counselling Notice.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडा, मकवानपुर

मिति: २०७७-१२-२२

सूचना
शैक्षिक सत्र २०७७-२०८१ मा यस वन विज्ञान सकाय, हेटौडा-मकवानपुर र प्राकृतिक स्रोत व्यवस्थापन कलेज, कटारी-उदयपुरमा सञ्चालन हुने वन विज्ञान (B.Sc. Forestry) तह अध्ययनार्थ Online आवेदन फाराममा पेश सम्बन्धित कोटाहरूको प्रमाणपत्र वा सिफारिस पत्र र मिति २०७७-११-२४ गते भएको प्रवेश परीक्षामा सलग्न भई उत्तीण भएको र प्रथम Counselling मा भना भएको आधारमा भना कोटा निम्न अनुसार परिमाजित गरिएको छ ।


साथै मेरिट कमाइ १०२ देखि मेरिट कमाइ १९४ सम्मको लागि Counselling कार्यक्रम निम्न उल्लखित विवरण अनुसार हुनेछ । भनां हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरु, कोटाको लागि आवेदन दिएका परीक्षार्थीहरुको हकमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रका सक्कल तथा प्रतिलिपिहरू (२ प्रति) समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ । 


Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० बजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्रहर रुज गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ । अन्यथा, यस वन विज्ञान सकाय भर्नाको लागि जवाफदेही हुने छैन ।
स्थान: वन विज्ञान संकाय, हेटौंडाको सेमिनार हल
Official Merit List of BSc Forestry 2077 by AFU:  Click Here


Be on Hetauda Forestry Campus seminar Hall before 11 a.m. on Counselling day, Verify your documents there before 11 a.m. and be ready for Counselling at exactly 11 a.m. Don't be late for a single minute too that day. If any date change occurs due to COVID, we will post it in out App. Keep checking inside Entrance Notices and Result section.



Previous Post Next Post