New App Notice!

B.Sc. Forestry AFU Admission 2077 - Third Counselling Notice.

 
कृषि तथा वन विज्ञान विश्वविद्यालय
वन विज्ञान संकाय
डीनको कार्यालय
हेटौडा, मकवानपुर


Remaining seats for Admission in BSc Forestry, AFU for Third Counselling is available below in the photo.


साथै मेरिट क्रमाङ्ग १९५ देखि मेरिट कमाइ २४३ सम्मको लागि मिति २०७७-१२-२७ गतेका दिन वन विज्ञान संकाय, हेटौडाको सेमिनार हलमा Counselling कार्यक्रम हुनेछ । 

भर्ना हुन आउँदा आफूले प्राप्त गरेका शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, मूल प्रमाणपत्र वा अस्थायी प्रमाणपत्र (Provisional Certificate) हरू, कोटाको लागि आवेदन दिएका परीक्षार्थीहरुको हकमा सम्बन्धित कोटाहरुको प्रमाणपत्र वा सिफारिश पत्रका सक्कल तथा प्रतिलिपिहरू (२ प्रति) समेत अनिवार्य रुपमा बुझाउनु पर्नेछ । 

Counselling कार्यक्रम तोकिएको दिनको विहानको ठीक ११:०० वजे हुने हुँदा उक्त समय भन्दा अगाडी आफूले ल्याएका उल्लेखित प्रमाणपत्र तथा सिफारिश पत्रहरु रुजु गराई Counselling कक्ष भित्र प्रवेश गरि सक्नु पर्नेछ । अन्यथा, यस वन विज्ञान संकाय भनाको लागि जवाफदेही हुने छैन।
स्थान: वन विज्ञान संकाय, हेटौंडाको सेमिनार हल
Official Merit List of BSc Forestry 2077 by AFU:  Click Here


Be on Hetauda Forestry Campus seminar Hall before 11 a.m. on Counselling day, Verify your documents there before 11 a.m. and be ready for Counselling at exactly 11 a.m. Don't be late for a single minute too that day. If any date change occurs due to COVID, we will post it in out App. Keep checking inside Entrance Notices and Result section.

Contact Address:-

फोन नं. ०५७-५२४१५४, ५२७३५४, ५२३२४८
ज्याक्सन : ०५७-५२७३५४
Email: deanforestry@afu.edu.np


Previous Post Next Post