New App Notice!

B.Sc.Ag. FWU मा २०७७/०७८ सालको पूर्ण शुल्क कोटामा भर्ना सम्बन्धी तेस्रो सूचि प्रकाशित बारे सूचना


B.Sc.Ag. मा २०७७/०७८ सालको पूर्ण शुल्क कोटामा भर्ना सम्बन्धी तेस्रो सूचि प्रकाशित बारे सूचना

यस सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७७/०७८ सालमा B.Sc. Ag. मा भर्नाका लागि मिति २०७७।१२।०४ गते बुधबारका दिन लिएको प्रवेश परीक्षामा पूर्ण शुल्क कोटामा उत्तिर्ण भएका विद्यार्थीहरुको प्राप्ताङ्कको योग्यताक्रम अनुसार तपसिल बमोजिमका विद्यार्थीहरु पूर्ण शुल्क कोटामा छनौट भएको हुँदा सम्बन्धित विद्यार्थीले भर्नाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रमाणपत्रहरुको १/१ प्रति छाँयाकपी, २ प्रति फोटो र प्रमाणपत्रहरुको सक्कल प्रति सहित प्रथम सेमेस्टरमा लाग्ने शुल्क यस कृषि विज्ञान संकायको टीकापुर स्थित नेपाल बैंक लिमिटेडमा रहेको च.हि.नं. १०७००१०६५५३९२५०००००१ मा जम्मा गरेको रु. १,२३,२००। (अक्षेरुपी एकलाख तेइसहजार दुइसय मात्र) को सक्कल बैक भौचर पेश गरी मिति २०७७/१२/२४ गते कार्यालय समयभित्र भर्ना गरिसक्नुपर्ने ब्यहोरा जानकारी गराईन्छ । 

साथै तोकिएको समयावधिभित्र भर्ना नगरी भर्नाबाट बञ्चित भएमा विद्यार्थी स्वयम जिम्मेवार हनेछ ।

Name List of Students is in the photo Below:-



Previous Post Next Post