New App Notice!

BVSc & AH (Vet) and BSc Fisheries, AFU 2077 : 1st Admission List with Notice of Admission Details.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय,
रामपुर, चितवन, नेपाल

फोन नं. : ०५६-५९२१३१
फ्याक्स नं. : ०५६-५२६०१४


मिति: २०७७-१२-२४

सूचना
यस पशु विज्ञान, पशू चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७-०७८ को लागि स्नातक तहको वि.भी.एस्सी. एण्ड. ए. एच. र वि. एस्सी. फिसरिजमा विद्यार्थी भर्नाको लागि मिति २०७७-११-२९ गते लिइएको प्रवेश परीक्षाको मेरीट लिष्ट अनुशार वि.भी.एस्सी. एण्ड ए.एच. (Vet) को मेरीट नं. १ देखि २० सम्म र वि.एस्सी फिसरिजको (Fisheries) मेरीट नं. १ देखि ७ सम्म विद्यार्थी भर्नाको लागि नामावली प्रकाशित गरिएको छ । 
Name List of Students for Admission in Merit Seats is available below in the photo.

उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७७-१२-२५ देखि २०७७-१२-२७ गते कार्यालय समय सम्ममा स्वयं उपस्थित भई भर्ना हुन पर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । भर्ना हुन आउदा तपशिलमा उल्लिखित सम्पुर्ण कागजातहरु र भर्ना शूल्क (NRs. About 7000) लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त स्थानमा विद्यार्थी भर्नाको लागि मेरीट लिष्ट अनूशार दोश्रो नामावली २०७७-१२-२७ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ। उक्त नामावलीमा कूनै त्रूटी देखिएमा अभिलेख अनूसार सच्याइनेछ । 
Keep checking our App for other Notices and also 2nd, 3rd Admission List. Admission List for Quota seats, UDF (Paying seats) will be published later on. We will update it in the app and also send notification in your device. Keep checking inside Entrance Notices and Result section of Help For Ag App.


विद्यार्थी भर्नाको लागि सम्पुर्ण सक्कल प्रमाण पत्र र सोको एक एक प्रति फोटोकपी लिई आउनुहुन सूचित गरिन्छ ।

तपशील:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको (+2 or ISc) सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको 
(+2 or ISc) सक्कल स्थायी (Provisional) प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent) को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
ज) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र

Photo: Students List for Admission in Merit seats in Vet and Fisheries, 2077. Congratulations to all of you!

Total Seats Information

(Click in the photo for Best view)
Total Seats - 50 for Vet and 20 for BSc Fisheries.
UDF (Paying Seats) Fee Scheme - 4 Lakhs for Veterinary and 2 Lakhs for BSc Fisheries.
No Private colleges and UGC Seats of AFU for Vet and Fisheries Program.


AFU BVSc & AH and BSc Fisheries Fee Structure for Different seats.

1. Merit - Full Scholarship Seats - NRs. 6500 per semester and 50,000 for Full course for both Vet and Fisheries program. It provides free Hostel rooms. Hostel fooding costs about NRs. 6000 per month.
Also, AFU provides NRs. 3000 to Top 50% Students in Internal Exam of All semesters.
2. Quota Seats - Same as Merit Scholarship seats.
3. UDF Seats - NRs. 4 lakhs for Vet and 2 Lakhs for Fisheries for 4 year in Two Installments and additional of NRs. 5000 per semester.
4. NO Private Colleges for Vet and Fisheries Under AFU. Fee of Private colleges for Veterinary in PU is about 17-18 Lakhs for full course.

All the Notices and Updates of Admission List will be available in Help For Ag App. So Check inside Help For Ag App - Entrance Notices and Results section once a day so that you don't miss any update. 
Remember, if you miss to Get admission in the date asked by University, you will lose that seat forever and it will be provided to another student. So don't miss any Admission updates.



Previous Post Next Post