New App Notice!

BVSc & AH (Veterinary) AFU 2077 Staff Seats and UDF Seats Admission Notice and Student List for Admission.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४

मितिः २०७८/०१/०६

सूचना

Admission Notice for Staff Seats and UDF Seats in Veterinary, AFU 2077.

Name List of Selected Students is available below in the photos. Congratulations to all of you! 

Students selected in Staff Seats:-


Students selected in UDF Seats :-



माथी उल्लेखित नाम भएका विद्यार्थीहरुले २०७८-०१-०७ देखि २०७८-०१-०९ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनुपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 
Admission Deadline is 2078-01-09.


Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र

द्रस्टव्यः UDF, स्थानिय कोटामा र Staff Quota पूर्ण शूल्कमा भर्ना हुने विद्यार्थीहरुले रु. ४,०३,००० को आधा रकम रु.२,०१,५००Staff Quota अर्ध शूल्कमा भर्ना हुने विद्यार्थीहरुले रु.२,०१,५०० को आधा रकम रु.१,००,७५० यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरको नाममा ने.वै.लि. नारायणगढ शाखामा रहेको च.हि.खाता नं. ०२४००१००५५०९७५०००००१ मा जम्मा गरेको सक्कल भौचर लिइ आउनुपर्ने छ ।  बाँकी रकम आगामी दोश्रो बर्ष (तेश्रो सेमेष्टर) मा भर्ना हुँदा बुझाउनु पर्नेछ । 

साथै नियमानुसारको भर्ना शुल्क (About NRs. 7000) यस संकायको आम्दानी शाखामा बुझाउनु पर्नेछ । 





Previous Post Next Post