New App Notice!

First Admission List of All Type Quota Seats Notice in BVSc & AH (Veterinary), AFU 2077.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४

मिति: २०७८/०१/०२

सूचना

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको शैक्षिक सत्र २०७७/०७८ को स्नातक तहको वि. भि. एस्सी. एण्ड. ए.एच. मा विद्यार्थी भर्नाको लागि २०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार तोकिएको निम्न कोटाहरुमा तपसिल बमोजिम विद्यार्थीहरुको भर्नाका लागि नामावली प्रकाशित गरिएको छ । 

Name List of Selected Students in Quota Seats for Veterinary in AFU 2077:-


उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७८।०१।०३ देखि २०७८।०१।०६ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनपर्ने व्यहोरा सम्बन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 

Admission Deadline is 2078-01-06 and Admission Fee for Quota seats is same as merit seats about NRS. 6500-7000. So take this amount for admission.

भर्ना हुन आउदा तपसिलमा उल्लेखित सम्पूर्ण कागजातहरु र भर्ना शुल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । तोकिएको अबधीमा विद्यार्थी भर्ना हुन नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त कोटाको लागि मेरीट लिष्ट अनुशार दोस्रो नामावली २०५८/०१/०६ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ। विद्यार्थी भर्नाको लागि सम्पूर्ण सक्कल प्रमाणपत्र र सोको एक एक प्रति फोटो कपी लिई आउनुहुन सूचित गरिन्छ । 
उक्त नामावलीमा कुनै त्रुटी देखिएमा अभिलेख अनुसार सच्याइने छ । 


Required Documents To Take for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र



Previous Post Next Post