New App Notice!

New Admission Notice of BSc Ag in IDF Seats in IAAS, TU 2077 from Interested Candidates From the List Provided.

 

त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाण्डौं।


मिति : २०७७/१२/३१ 

सूचना
शैक्षिक वर्ष २०७४/०७५ को लागि यस अध्ययन संस्थान अन्तर्गत संचालित कृषि स्नातक तहमा आंगिक क्याम्पसहरुमा भर्ना हुन IDF कोटाहरुमा आवेदन दिएका विद्यार्थीहरुमध्येबाट दोश्रो भर्ना नामावलिबाट खालि हुन गएको सिट २८ र मिति २०७७/१२/३१ गते सम्म भना रद्द गर्ने संख्या ११ गरि जम्मा ३९ जनाको (लमजुङ्ग - २, पक्लिहवा - २, रामपुर - १५, गौरादह - २०) भनाको लागि नामावलि प्रकाशित गरिएको छ यस नामावलिमा  नाम परेका विद्यार्थीहरुले मिति २०७८/०१/०५ दिनको ठिक ११ बजे यस अध्ययन संस्थानको डीनको कार्यलयमा उपस्थित हुनु पर्नेछ । 

Name List of Selected and Interested Students in IDF Seats Admission is available below in the photos. Admission will be according to merit rank as in the photo below and students can choose their preferred college according to their merit rank.
Admission Date is : 2078-01-05, 11 a.m. Total seats available for admission is 39 (लमजुङ्ग - २, पक्लिहवा - २, रामपुर - १५, गौरादह - २०).

साथै मिति २०७८/०१ ०३ गते सम्म पनि भर्ना रद्द गरि सिट खालि हुन आएमा उक्त कोटा पनि IDF मा समावेश गरि सोहि दिन भर्ना गरिनेछ । विद्यार्थीहरुले IDF कोटामा तोकिएको कूल भना शुल्क रु २,५०,०००।- (दुई लाख पचास हजार) मध्ये पहिलो किस्ता रु १,५०,०००।- (एक लाख पचास हजार) प्रथम सत्रमा भर्ना हुन आउँदा र भर्ना शुल्क ६,५७३- समेत गरी रु १,५८,५.७३।- (एक लाख छपन्न हजार पाँच सय त्रिहत्तर) त्रि.वि. कीर्तिपुर परिसरमा अवस्थित नेपाल बैंक लिमिटेडमा रहेको यस अध्ययन संस्थानको खाता "कृ.प.बि.अ.सं, डीनको कार्यलय खाता नं. ०४५००१००१०४०१९०००००३" मा जम्मा गर्नु पर्नेछ तर सो रकम भनाको दिन डीन कार्यलयले उपलब्ध गराएको Admission Confirmation slip लिए पछि मात्र बुझाउनु हुन अनुरोध गरिन्छ । 
Remember, First go to Dean Office, Kirtipur, take Admission slip and then only go for payment.

मेरिट कमकै आधारमा विद्यार्थीले क्याम्पस चयन गर्नेछन । मेरिट क्रममा भएका कुनैपनि विद्यार्थी तोकिएको समयमा आइ नपुगेमा मेरिट कम अनुसार भर्ना प्रक्रिया अगाडि बढाइनेछ । यसरी विद्यार्थी भर्ना भईरहेका वखत तोकिएको मेरिट संख्या ३९ नपुगेको अवस्थामा अगाडि मेरिट क्रमका रहेका विद्यार्थीहरु आइपुगेमा भर्ना प्रक्रिया जहा पुगेको छ सोही स्थानवाट भना लिईनेछ, कोटा (३९) पूरा भईसकेको अवस्थामा अगाडि मेरिट कमको विद्यार्थी भएपनि समय सकिएपछि आएमा भना लिईने छैन ।


भर्ना हुन आउँदा निम्नानुसारको क्रममा सक्कल प्रमाणपत्रहरु राखी बुझाउनुपर्ने छ।
१. रकम जम्मा गरेको बैंक भौचर ।
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ।
३. एस एल सी को लब्धाङ्पत्र ।
४. १०+२ वा प्रमाणपत्र तहको लब्धाङपत्र (Transcripts)।
५. १०+२ वा सो सरहको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) वा TU registration card, यदि स्थानान्तरण प्रमाणपत्र वि.वि.का आंगिक क्याम्पसमा बुझाइसकेको भए सो क्याम्पसबाट स्थानान्तरण प्रमाणपत्र बुझिलिएको सक्कल पत्र । सक्कल स्थानान्तरण पत्र ६ महिना पछि मात्र फिर्ता गरिने छ ।
६. त्रि.वि. बाहेक अन्य संस्थाबाट प्रमाणपत्र तह पुरा गर्नेहरुले समकक्षता (Equivalence) को प्रमाणपत्र ।

द्रष्टव्यः कुनै पनि प्रमाणपत्रको प्रतिलिपि भना प्रयोजनको लागी मान्य हुने छैन । विद्यार्थी स्वयं आफु आउन नसक्ने अवस्था परेमा विद्यार्थीको नागरिकताबाट नाताबुलको प्रमाण पेश गरी भना गर्न सकिनेछ ।

Help For Ag App is always there for you in your 4 year BSc Ag Course to provide you All semester Notes, practical files, Assignments, Board and Quiz Question papers. Also Loksewa Questions and Loskewa Syllabus for Jobs after BSc Ag is available in our App - Help For Ag. Keep using and sharing our App with your friends.

Contact Address:-
कीर्तिपुर, काठमाण्डौं
फोन: ०१-४३३०६०० 
ई-मेल: info@iaas.edu.np


Name List of Selected and Interested Students in remaining 39 (लमजुङ्ग - २, पक्लिहवा - २, रामपुर - १५, गौरादह - २०) IDF Seats of IAAS, TU 2077:-




Previous Post Next Post