New App Notice!

Notice for BSc Ag Admission in IAAS TU 2077 All Campuses under IDF (Paying Seats) and Staff Quota.



त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल



IDF र Staff कोटामा भर्नासम्बन्धी सूचना

प्रकाशित मिति: २०७७/१२/२२

शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा सञ्चालित आंगिक क्याम्पसहरुमा भर्ना हुन IDF र Staff कोटामा भर्ना हुन इच्छुक भएका विद्यार्थीहरुले यसै साथ संलग्न ढाँचाको निवेदन, प्रवेश पत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि सहित मिति २०७७/१२/२२ गतेदेखि २५ गते अपरान्ह ४ बजेसम्म निवेदन बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त हुन आएका निवदेकहरुको नामावली मिति २०७७/१२/२६ गतेभित्र प्रकाशित गरिनेछ |

IDF कोटामा भर्ना हुन लाग्ने कुल IDF शुल्क रु.२,५०,०००/- (दुई लाख पचास हजार रुपिया मात्र) मध्ये पहिलो किस्ता रु.१,५०,०००/- (एक लाख पचास हजार रुपियाँ मात्र) र भर्ना शुल्क ६,५७३/- गरी जम्मा रु. १,५६,५७३/-डीन कार्यालयमा बुझाउनु पर्नेछ । आवेदकहरुमध्ये भर्ना मेरिट कमाङ्ग कै आधारमा निम्न मिति र समयमा डीन कार्यालयमा हुनेछ ।


IDF र Staff कोटामा भर्ना तालिकासम्बन्धी विबरणः


नोटः स्टाफ कोटाको हकमा सम्बन्धित शिक्षक/कर्मचारीको नागरिकताको प्रमाणपत्र र कार्यरत संस्थामा कार्यरत रहेको शिक्षक/कर्मचारीको प्रमाणित पत्र आवेदनको साथमा बुझाउनु पर्नेछ ।

For Application to Submit, Download the PDF File available below, print it, fill it and submit it in Dean office. Anyone can submit the form if you are unable to submit it personally.
Application Format - Click Here




Previous Post Next Post