New App Notice!

Notice for B.Sc.Ag. Admitted Students, IAAS, TU 2077 about their Admission Cancellation.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञानअध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं


स्नातक तहमा विद्यार्थी भर्ना भएका विद्यार्थीहरुले भर्ना रद्द गर्नेसम्बन्धी सूचना

प्रकाशित मिति : २०७८/०१/०६


शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा सञ्चालित आंगिक क्याम्पसहरुमा विभिन्न कोटामा भर्ना भएका विद्यार्थीहरुले भर्ना रद्द गर्न चाहेमा अध्ययन संस्थानको भर्ना समितिको मिति २०७८/०१/०६ गते बसेको निर्णय अनुसार मिति २०७८/०१/०७ र ०८ गते दिउँसो ४:०० बजेसम्म भर्ना रद्द गर्ने समय तोकिएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 
Remember, if you want to cancel the admission in BSc AG, IAAS, TU, you can cancel it within Baisakh 07 and Baisakh 08. The notice for new admission on empty seats after admission cancellation will be published soon on Baisakh 08.

भर्ना रद्द हुन आएमा उक्त कोटाहरुमा मिति २०७८/०१/०६ गते IDF कोटाको प्रकाशित नामावलीमा भर्ना भई बाँकी रहेका आवेदकहरुको नामावली मिति २०७८/०१/०८ गते प्रकाशित गरी मेरिट कमको आधारमा मिति २०७८/०१/०९ गते भर्ना गरिनेछ ।



Previous Post Next Post