New App Notice!

Notice for Interested Candidates to Apply for BSc AG in Gauradaha Campus under Reservation Quota.


त्रिभुवन विश्वविद्यालय
कृषि र पशु विज्ञान अध्ययन संस्थान
डीनको कार्यालय
कीर्तिपुर, काठमाडौं, नेपाल



रिक्त रहेको आरक्षित कोटामा कोटामा भर्नासम्बन्धी सूचना

प्र
काशित मिति: २०७७/१२/२२

शैक्षिक वर्ष २०७७-७८ को लागि यस अध्ययन संस्थानअन्तर्गत स्नातक तहमा सञ्चालित आंगिक क्याम्पसहरुमा ३८ वटा आरक्षित कोटामा प्रथम र दोस्रो नामावली अनुसार भर्ना प्रक्रियामा रिक्त रहेको तपशिल अनुसारको (सम्बन्धित आरक्षित कोटामा) ४ वटा कोटा (गौरादह क्याम्पस, झापा) मा भर्ना हुन इच्छुक विद्यार्थीहरुले यसै साथ संलग्न ढाँचाको निवेदन, प्रवेश पत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि सहित मिति २०७७/१२/२३ गते ४ बजेसम्म निवेदन बुझाउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । 

प्राप्त हुन आएका आवेदकहरुको मेरिट क्रमाङ्क कै आधारमा मिति २०७७/१२/२४ गते विहान ११:०० बजे देखि भर्ना शुरु हुने जानकारी गराइन्छ ।


तपशिल:


For Application to Submit, Download the PDF File available below, print it, fill it and submit it in Dean office. Anyone can submit the form if you are unable to submit it personally.
Application Format - Click Here




Previous Post Next Post