New App Notice!

Notice to Apply for Scholarship Seats For BSc Ag in Private Colleges of TU from MOE, Nepal Government 2077.


Note : To Apply for these scholarship seats, you must have passed BSc AG, IAAS, TU Entrance examination 2077, scored more than 50 marks. This is an golden opportunity to study in Scholarship in private colleges and its totally free seats. Any student either from government or private school can apply for this seats if you have passed BSc Ag, IAAS, TU 2077 Entrance Exams. If you have not applied for admission in Private colleges but have passed entrance exams, then you are eligible to apply for these seats. 

VVI Note : To Apply for these, all the student who have passed entrance exam of BSc Ag TU 2077 can apply. यो form भर्न को लागि Private college को form भरेको हुन पर्दैन, Private college मा admission गरेको or apply गरेको हुन नि पर्दैन . Entrance पास भएको सबैले apply गर्न पाउछन . तेसैले if you want to study in private college in paying seats then fill the form for private colleges but if you don't want to study in private college in paying and only want to study in free scholarship seats from MOE, then apply for this only. No need to fill the form in respective colleges. Be sure for this, I Confirmed with MOE in this matter. Also,  If you are already admitted in private college then also you can apply for this scholarship seats.


How the students are selected in these scholarship seats?
First of all, the students apply for the seats and after the date is over to apply, MOE Publishes Merit List of those students who have applied in these scholarship seats. Merit List will be based on your entrance exam score of BSc AG, IAAS, TU 2077 entrance exams. No another exam is taken for entrance exams. It is totally based on score you obtained in TU 2077 Entrance exam. Then finally students are chosen from that merit list rank wise. There is only priority for government school students in Quota seats, not for normal seats in MOE Scholarship. So all students either from government or private school can apply for these seats. 
अगाडी rank भएको student ले college choose गर्न पाउछन scholarship मा भने पछाडी rank भएको student ले seat बाकी भएको college मा पढ्न पर्ने हुन्छ .  The full notice is available below, once read the full notice line by line before filling the form.

The form for Private colleges of AFU will also open soon and there are 35 seats in AFU private colleges for scholarship. The merit list of MOE Will be published in our App, keep checking daily inside Entrance Notices and Result section so that you wont miss any updates.



नेपाल सरकार
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, 
छात्रवृत्ति शाखा
केशरमहल काठमाण्डौं

प्रकाशित मितिः २०७८-०१-०८


विएस्सी (B.Sc. Agriculture) विषयमा छात्रवृत्तिमा (In Private Colleges of TU) अध्ययन गर्न इच्छुक व्यक्तिहरूका लागि दरखास्त माग सम्वन्धी अत्यन्त जरुरी सूचना


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७८ बैशाख ८ गतेको निर्णयअनुसार शैक्षिक बर्ष २०७७-०७८ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेज गोकुलेश्वर, बैतडी, क्याम्पस अफ लाइभ साइन्स फूलबारी, दाङपृथु टैक्निकल कलेज लमही, दाङमा स्नातक तह BSc Agriculture विषयको निशुल्क छात्रवृत्तिमा अध्ययनका लागि १० जना विद्यार्थी मनोनयन गरी पठाउने प्रयोजनका लागि छात्रवृत्ति सम्बन्धी नियमावली २०६० बमोजिम योग्यताक्रम कायम गर्नुपर्ने भएकोले देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरूबाट निर्धारित सिटका लागि इमेल (Email) मार्फत दरखास्त आव्हान गरिएको छ । You can submit your application online in the email id mentioned below. Download the Application form available below, print it, fill it handwritten, scan it along with other documents to send and submit the application online.

१) दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता

क) त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गरको स्नातक तहको (BSc Ag ) प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ । No need to be admitted in Private colleges or Applied for Private colleges to study to apply for these scholarship seats. Just if you have appeared and passed IAAS TU BSc Ag entrance exam 2077, you can apply for these seats.

ख) १. दरखास्तका लागि तोकिएको समूह तथा सिट : Total Seats for Scholarship, College wise. 

These are Private colleges affiliated to TU for BSc Ag. For Private colleges of AFU, the form will open after some days and there will be around 30-35 seats in AFU private colleges.)

ख) २. आरक्षित सिट संख्या निर्धारण (Quota Seats and Total Seats in Scholarship Information) :-


२) दरखास्त दिने म्यादः 

मिति २०७८ साल बैशाख ०९ गतेदेखि २०७८ साल बैशाख १५ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा, केशरमहलको इमेल applyscholarship@moest.gov.np मा मूल निवेदनका साथ आवश्यक कागजातहरू स्क्यान गरी पठाउन सकिने छ । Application Deadline is Baisakh 15.
Application Form to submit :Click Here
(Note : Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and scan it to Submit)


३) राजस्व सम्बन्धी व्यवस्थाः (Payment Information to Apply for Scholarship seats)

आवेदकहरूले राजस्व वापतको रकम रु १००० (एक हजार) राष्ट्रिय वाणिज्य बैङ्क काउन्टरमा कार्यालय कोड नं ३५०००३५०१ तथा राजश्व शीर्षक नं १४२२९ मा दाखिला गरी सोको भौचरको स्क्यान समेत संलग्न राखी छात्रवृत्ति शाखामा निवेदनसाथ पठाउनु पर्नेछ । 
Sample of Bank Voucher for Payment to Apply in these seats :- Click Here


४) दरखास्त साथ Scan गरी संलग्न गर्नुपर्ने कागजातहरू

१. पूर्ण रूपमा भरिएको आवेदन फाराम (Application form, available below to be filled.)
२. राजस्व बुझाएको भौचर (Voucher)
३. नागरिकताको प्रमाण पत्र (Citizenship)
४. त्रिभुवन विश्वविद्यालयले २०७७ सालमा सञ्चालन गरेको प्रवेश परीक्षाको रोल नम्बर Rank / Merit, SEE Result Sheet, १० + २ वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको Transcript or Marksheet pass verification certificate/degree, Provisional certificate, Migration certificate का साथ पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरिएको समकक्षता प्रमाणपत्रको Scan प्रति संलग्न गर्नुपर्ने छ ।
५. नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्रको स्क्यान प्रतिसमेत


ख Community School Group सामुदायिक विद्यालय तर्फको आरक्षण समूह

विपन्नताको सिफारिस, सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्नसक्ने उम्मेदवारहरू मात्र सामुदायिक विद्यालय समूहमा पर्ने हुनाले यस्ता समूहमा दरखास्त दिन इच्छुक उम्मेदवारले यी तीनै कागजात दरखास्त साथ संलग्न गर्नुपर्ने छ । 

साधारण समूह का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको स्क्यानप्रति संलग्न गर्नुपर्नेछ ।
१) SLC /SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक सरकारी हो भनी सम्बन्धित स्थानीय निकायले वा शिक्षा समन्वय इकाइले प्रदान गरेको सिफारिस पत्र (Document to Prove your school is government school)
Government School Proof Document : Verification Letter from District Education Office or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality), mentioning that applicant's school is fully funded government school.  
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 

२) सम्बन्धित गाउँपालिका वा नगरपालिकाले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमवली, २०६० को अनुसूची १ अनुरुपको ढाँचामा मिति २०७८ साल बैशाख ०९ गते देखि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७८ बैशाख १५ गतेसम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र ।
विपन्नताको Document को ढाचा :- Click Here

३) आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिश पत्र । (Quota Document) 
1. जनजातिको सिफारिस : आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानबाट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट
2. मधेशीको सिफारिस: जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट
3. दलितको सिफारिसः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय निकायबाट वा सम्बन्धित आधिकारिक निकायबाट जारी भएको परिचय पत्र
सामुदायिक विद्यालयको महिला समूहका लागि माथि उल्लेखित नं १ र २ को कागजात आवश्यक पर्ने छ । 
NO Quota Document required to apply for female seat, only Government school document and विपन्नताको सिफारिस पत्र is required to apply in female quota seats.
दरखास्तमा समूहमा चिह्न नदिएमा स्वतः साधारण समूहको लागि दिइएको बुझिने छ ।
1. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]
2. Madhesi Quota:  Verification Letter/Certificate from District Administration Office. [Sample]
3. Dalit Quota: Verification Letter/Certificate from National Dalit Commission, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]

ग ) Other or Private School Group (अन्यविद्यालय तर्फको आरक्षण समूह)
यस समूहमा दरखास्त पेस गर्ने उम्मेदवारहरुले माथि General Group साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी माथि बूंदा नं ३ मा तोकिएको निकायको सिफारिस पत्रको स्क्यान प्रति दरखास्तसाथ संलग्न हुनुपर्ने छ ।
If you have any Quota seat and you are from private school, then you belong to this group. 

५. योग्यताक्रमः

रितपूर्वक दरखास्त पेस गर्ने उम्मेदवारहरूले सम्बन्धित अध्ययन संस्थान वा संकायले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको आधारमा नियमानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गर्ने छ ।


६. अन्य विद्यालय समूहले पाउने अवसरः

आरक्षण गरिएको स्थानमा सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरी माथि उल्लेख गरिएका कागजात पेश गरेका उम्मेदवारहरूलाई पहिलो प्राथमिकता दिइने छ । सामुदायिक समूहमा कुनै पनि उम्मेदवार नभएको अवस्थामा मात्र नेपाल भित्रका अन्य विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका सोही समुदायका व्यक्तिलाई आरक्षित स्थान प्रदान गरिने छ । सो पनि नभएको अवस्थामा छात्रवृत्ति सम्बन्धी नियमावलीबमोजिम सो आरक्षित सिट साधारण समूहमा रुपान्तरण गरी वितरण गरिने छ ।


(VVI Notice) पुनश्चः फारम भर्ने क्रममा कुनै समस्या भएमा मात्र शाखाको फोन नं 01-४४१८१६९ मा फोन गरी जानकारी लिन सकिने छ । कोभिड को प्रकोपका कारण इमेलबाट दरखास्त माग भएकोले इमेलबाट दरखास्त पठाउने उम्मेदवार स्वयम्ले दरखास्त पठाएको एक घण्टाभित्र शाखामा फोन गरी दरखास्त पुगेनपुगेको सुनिश्चित हुनुपर्ने छ र यसका लागि दरखास्त कार्यालय समयमै पठाउनु पर्ने छ । अन्यथा पछि गरिने दाविलाई स्वीकृत गरिने छैन । टेलेफोन सम्पर्क स्थापना हुन नसकेको अवस्थामा इमेल मार्फत जानकारी लिनु पर्ने छ । दरखास्त जुन इमेल आइडिबाट पठाएको हो सोही आइडिमा सम्पर्कमा रहनु पर्ने छ । आरक्षणका लागि माग भएका कागजात र बैङ्क भौचरको सक्कल प्रति मनोनयन हुनुअघि छात्रवृत्ति शाखामा बुझाउनु पर्ने छ ।


PDF File to Download available Below:-

1. Sample of Bank Voucher for Payment to Apply in these seats :- Click Here
2. Application Form to submit :Click Here
(Note : Download this Application Form, Print it, fill it in the blanks in the form handwritten and Submit it online in the email id : applyscholarship@moest.gov.np 
3. विपन्नताको Document को ढाचा :- Click Here
4. Janjati Quota:  Verification Letter/Certificate from Adibasi Janajati Rastriya Mahasangh, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]
5. Madhesi Quota:  Verification Letter/Certificate from District Administration Office. [Sample]
6. Dalit Quota: Verification Letter/Certificate from National Dalit Commission, Nepal or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality). [Sample]
7. Government School Proof Document : Verification Letter from District Education Office or Local bodies (Metropolitan City/Sub-metropolitan City/Municipality or Rural Municipality), mentioning that applicant's school is fully funded government school.  
[Sample 1
Sample Document 2 for government school - Click Here 
Sample Document 3 for government school - Click Here 



If anything is not clear from this post, then you can message us in Facebook or simply call me at 9843670753 and I will help you. Only call to ask those query not mentioned in this post.
Previous Post Next Post