New App Notice!

Result of Scholarship seats for KAFCOL under MOE, Nepal Government for BSc Forestry, 2077.


नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा
केशरमहल, काठमाण्डौं


काठमाण्डौं फरेष्ट्री कलेजमा विएस्सी फरेष्ट्री (B.Sc. Forestry) विषयको नि:शुल्क अध्ययन (छात्रवृत्तिमा) in KAFCOL College का लागि दरखास्त दिएका उम्मेदवारहरूको योग्यतासूची प्रकाशन गरिएको सम्बन्धी सूचनाः

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौं फरेष्ट्री कलेजका (KAFCOL) लागि प्राप्त वर्ष २०७७-०८१ सालको लागि स्नातक तहको BSc Forestry विषयमा छात्रवृत्तिमा अध्ययनका लागि ५ जना विद्यार्थी मनोनयन गरी पठाउन लेखी आएकोमा निर्धारित सिट संख्या :साधारण-३, महिला - १ र जनजाति - १, बमोजिम २०७७ चैत्र २३ गते देखि २०७७ चैत्र ३० गतेसम्मको समयावधि दिएर दरखास्त आहवान गरिएकोमा सो समयावधिभित्र आवेदन दिएका ४६ जना उम्मेदवारहरूको योग्यताक्रम त्रिभुवन विश्वविद्यालय पोखरा वनविज्ञान अध्ययन संस्थानबाट प्राप्त प्रवेश परीक्षाको प्राप्ताङ्कका आधारमा देहायबमोजिम कायम गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार प्रकाशन गरिएको छ । 

Note : Total Seats are 5 as 3 in General seats and 2 in Quota Seats. But Admission will be according to Merit List available below. 
If the top 3 student in this merit list don't get admitted, then only there is chance for below students. 
For Quota seats, the priority is for student with community school compared to other or private schools.

प्रकाशित योग्यताक्रमको आधारमा निर्धारित सिटमा मनोनयन प्रक्रिया अघि बढाइने व्यहोरा जानकारी गराउँदै प्रकाशित सूची उपर कुनै तथ्यगत दाबि बिरोध भए २०७८ साल बैशाख ६ गतेसम्म कार्यालय समयभित्र उम्मेदवार स्वयम्उ पस्थित भई प्रमाणसहित छात्रवृत्ति शाखा केशरमहलमा निवेदन दिनुहुन समेत सूचित गरिन्छ ।




योग्यताक्रम सूची : Merit List for MOE Scholarship Based on Entrance score of BSc Forestry, IOF, TU Entrance Exams.


General Seats and Quota Seats Merit List are available in the photos below:



Previous Post Next Post