New App Notice!

Revised Notice for B.Sc. Ag. AFU Rampur Online Form Submission 2077.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
कृषि संकाय
डीनको कार्यालय
रामपुर, चितन, नेपाल




मिति: 
२०७७।१२।२२

कृषि स्नातक (B.Sc. Ag.) तहको प्रवेश परीक्षाको आवेदन फाराम भर्ने सम्वन्धी संशोधित सूचना शैक्षिक सत्र २०७७-७८ मा यस संकायमा संचालन गरिने कृषि स्नातक (B.Sc.Ag.) तहमा नयां भर्नाका लागि लिइने प्रवेश परीक्षाको Online आवेदन फाराम मिति २०७७।११।२० गते देखि २०७७।१२।२३ गते भनिएकोमा २०७७।१२।२४ गते राती १२:०० वजेसम्म म्याद थप गरिएको छ । 

साथै प्रमाणपत्र तह/१०+२ को transcript अनिवार्य रुपमा Online आवेदन फाराम संगै बुझाउनु पर्ने भनिएकोमा ११ र १२ कक्षाको marksheet हरुको आधारमा Online आवेदन फाराम भरी प्रवेश परीक्षामा समावेश हुन सकिने तथा भर्नाको वेलामा अनिवार्य रुपमा transcript बुझाउनुपर्ने व्यहोरा सम्वन्धित सवैमा सूचित गरिन्छ ।

AFU Helpline Phone/Viber/WhatsApp: 9855048277 (Call at Office Time: 10:00 AM to 05:00 PM)
Tel.: +977-56-591141, 520602
Fax : +977-56-520602, 591021



Previous Post Next Post