New App Notice!

Revised (Re-Notice) B.V.Sc. & A.H., First Provincial Quota, AFU Admission 2077 Notice.

 
कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४


मिति: २०७७/१२/३०

B. V. Sc. & A. H. मा प्रादेशिक कोटामा भर्ना सम्बन्धि सूचना

Note : These provincial seats are like merit seats and the admission fee is around NRs. 6500-7000. So take this amount in cash with you for admission.

यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरमा शैक्षिक सत्र २०७७/०७८ मा वि.भी.एस्सी.एण्ड ए.एच विद्यार्थी भर्नाको लागि २०७७/१२/२४ गते प्रकाशित मेरीट लिष्ट अनुशार तपशीलमा नाम उल्लेखित विद्यार्थीहरुको प्रादेशिक कोटामा भर्नाको लागि नामावली प्रकाशित गरिएको छ । मिति २०७७।१२।२९ गते प्रकाशित सूचनामा देखिएको त्रुटिलाई अभिलेखबाट सच्याई भर्ना समितिबाट निर्णय अनुमोदन गरि यो नामावली प्रकाशित गरिएको छ । 
New Name List of Students for Admission in AFU Veterinary 2077 in Provincial Quota is available below in the photo. 
Admission Date is from Chaitra 31 to Baisakh 02 for the mentioned students in the photo.

उक्त सूचिमा उल्लेख भएका विद्यार्थीहरुले २०७७।१२।३० देखि २०७८।०१।०२ गते कार्यालय समय सम्ममा स्वयं उपस्थित भई भर्ना हुन पर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । उक्त नामावलीमा कुनै त्रुटी देखिएमा अभिलेख अनुसार सच्याइने छ । भर्ना हुन आउदा तपशिलमा उल्लेखित सम्पुर्ण कागजातहरु र भर्ना शूल्क लिई तोकिएको समयावधिमा सम्पर्क गर्न सूचित गरिन्छ । 

तोकिएको अबधीमा विद्यार्थी भर्ना हून नआएमा र कागजात पेश गर्न नसकेमा रिक्त कोटाको लागि मेरीट लिष्ट अनूशार दोस्रो नामावली २०७८/०१/०२ गते बेलुका ५:०० बजे प्रकाशित गरिने छ ।

Name List of Students for Admission in AFU Veterinary 2077 in Provincial Quota.

आवश्यक कागजात (Required Documents for Admission) :-
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLC को सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क (Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) SEE/SLC परीक्षा उत्तिर्ण गरेको विद्यालय सामुदायिक भएको सिफारिशि पत्र
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र


Previous Post Next Post