New App Notice!

Scope about Ag, Vet and Forestry: A Post to clear your All Confusions!


Most of the students are confused about Scope and Jobs after course completion of BSc Ag/Vet/Forestry!



यो पढेर सकेपछी main भनेको Loksewa बाट कृषि अधिकृत हुने हो . धेरै ठाउँमा करार (Temporary) मा अधिकृत मा पनि लि राखेको हुन्छन . धेरै expectation चाहिँ नराख्नु होला ठिक्क को subjects हुन्, jobs opportunity पनि ठीकठीकै को पाइन्छ . पढाउने opportunity चाहिँ धेरै पाइन्छ ISc Ag को college मा . जागिर भएन भने पढाएर खान चाहिँ सकिन्छ . बाहिर Abroad पढ्न जाने सोच भाको student लाइ चाहिँ राम्रो छ Ag, त्यसमा चाहिँ ढुक्क हुनुहोस . 


अहिले Institute मा prepare गर्दा senior ले गफ दिएको जस्तो राम्रो चाही हुदैन . NGO र INGO मा job खाने भनेको चाहिँ सम्जिने हो , हजारौं मा एक जना ले खाने हो तेस्तो मौका पाउने भनेको त . तेसको आस चाहिँ तेती नगर्नुहोला , पाई हाले चाहिँ राम्रो हो . 




अहिले को Context हेर्दा jobs opportunity चाहिँ Ag मा बढी छ, तर अब को ४ वर्ष पछी ज नि हुन सक्छ . हजुर हरु ले job खाने ४ बर्ष पछी हो, त्यो बेला सम्म scope को त भन्न सकिन्न ज नि हुन सक्छ . 


Summary : ठिक्क को expectation राख्नुहोला धेरै ठुलो चाहिँ नराख्नुहोला . अहिले सम्म Ag मा MBBS मा दिने अनि ननिस्केपछि Ag पढ्ने र Ag सकेसी MBBS को जस्तो expectation राख्ने चलन छ . Ag भनेको सामान्य बिध्यार्थी को लागि Best subject हो तेसैले सामान्य expectation राख्नुहोला धेरै चाहिँ नराख्नुहोला Ag सकेसी . 


Jobs opportunity चाहिँ Ag मा बढी छ Vet ओर Forestry भन्दा, कमाइ चाहिँ मैले देखेको अनुसार Vet पढ्ने ले धेरै कमाको देख्छु तर कमाउने भनेको त subject भन्दा नि आफ्नो capability मा depend गर्छ . 


अरु senior दाईहरुको Institute मा गफ सुनेर Ag पढेर एकदमै राम्रो रहेछ भन्ने सोच्नुभाको छ भने चाहिँ त्यो सोच change गर्नुहोला , नराम्रो पनि हैन ठिक्क को subject हो सो ठिक्क को expectation राख्नुहोला . 


धेरै विद्यार्थी लाइ कुन राजनीतिक पार्टी मा बस्ने confusion हुन सक्छ , तपाई Ag पढ्न जादा कुनै न  कुनै एउटा राजनीतिक पार्टी मा चाहिँ बस्ने पर्ने हुन्छ . तेसैले मेरो सुझाब चाहिँ आफु पढ्ने campus को Principal ओर Dean सर कुन पार्टी को हुनुहुन्छ त्यो पत्ता लगाएर तेही पार्टी मा बस्नुहोला अनि हजुर लाई फाइदा नै हुनेछ ४ वर्ष सम्म पढ्दा . 


Forestry को त लोकसेवा नखुलेको नि कति भैसक्यो होला खै , Vet मा चाहिँ अलिअलि खुलेको सुन्छु मा कहिले कहिँ  . 
 

Note : मेरो पनि BSc Ag पढ्नु अगाडी एकदमै ठुलो expectation थियो, अहिले चाहिँ घटाएर ठिक्क को expectation राख्ने भाको छु Ag सकिने बेला हुन लागेसी . Ag subject पढ्न नराम्रो हैन तर नेपाल को सरकारी campus मा राजनीति ले बिगारेको छ . बाहिर धेरै राम्रो छ तेसैले धेरै विद्यार्थी ले बाहिर जाने नै सोच राख्छन BSc Ag सकेसी .

Previous Post Next Post