New App Notice!

BVSc & AH (Veterinary) AFU 2077 Remaining UDF Seats 2nd Admission Notice and Student List for Admission.


कृषि तथा वन विज्ञान विश्वविद्यालय
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय
डीनको कार्यालय
रामपुर, चितवन, नेपाल

फोन नं.: ०५६-५९२१३१
फ्याक्स नं.: ०५६-५३६०१४

मितिः २०७८/०१/०९ 

सूचना

2nd Admission Notice for Remaining 1 UDF Seat in Veterinary, AFU 2077.

Name List of Selected Student in remaining 1 UDF seat is available below in the photo. Congratulations!

माथी उल्लेखित नाम भएका विद्यार्थीहरुले २०७८-०१-१० देखि २०७८-०१-१२ गते कार्यालय समय भित्र स्वयं उपस्थित भई भर्ना हुनुपर्ने व्यहोरा सम्वन्धित विद्यार्थीहरुलाई यसै सूचनाबाट जानकारी गराईएको छ । 
Admission Deadline is 2078-01-12. If the mentioned student don't get admitted in the mentioned time, the 3rd list for UDF List will be published.


Required Documents for Admission:
क) पासपोर्ट साइजको फोटो ३ (तिन) प्रति
ख) नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
ग) SEE/SLCको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
घ) प्रमाणपत्र तहको सक्कल लब्धाङ्क(Transcript) र चारित्रिक प्रमाणपत्र
ङ) प्रमाणपत्र तहको सक्कल स्थायी (Provisional) र Migration प्रमाणपत्र
च) समानस्तर निर्धारण (Equivalent)को प्रमाणपत्र (प्रमाण पत्र तह नेपाल बाहिरको विश्वविद्यालय वा संस्थाबाट उत्तिर्ण गरेकाहरुलाई मात्र)
छ) प्रवेश परीक्षाको सक्कल प्रवेश पत्र


NOTE: 
UDF कोटामा भर्ना हुने विद्यार्थीहरुले रु. ४,०३,००० को आधा रकम रु.२,०१,५०० यस पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुरको नाममा ने.वै.लि. नारायणगढ शाखामा रहेको च.हि.खाता नं. ०२४००१००५५०९७५०००००१ मा जम्मा गरेको सक्कल भौचर लिइ आउनुपर्ने छ । बाँकी रकम दोश्रो बर्ष (तेश्रो सेमेष्टर) मा भर्ना हुँदा बुझाउनु पर्नेछ ।
साथै नियमानुसारको भर्ना शुल्क (About NRs. 7000) यस संकायको आम्दानी शाखामा बुझाउनु पर्नेछ ।




Previous Post Next Post